व्रविम र शान्तिको आवाजमा चारखोलेको पालाम ‘सिङजाङगो फेक्ते’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, साउन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

व्रविम र शान्तिको आवाजमा चारखोलेको पालाम ‘सिङजाङगो फेक्ते’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असार २७, माङसेबुङ । गायक व्रविम सेर्मा र गायिका शान्ति नेम्बाङको सुमधुर आवाजमा सजिएको पालाम ‘सिङजाङगो फेक्ते’ सार्वजनिक गरिएको छ ।

चारखोले शिसिर लिङदमको शव्द तथा लय संकलनमा लिम्बू संस्कृतिमा आधारित पालाम ‘सिाङजाङगो फेक्ते’ को भिडियो सार्वजनिक गरिएको हो ।

देवेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको पालाम साम्लोको मिक्सिङ तथा मास्टरिङ योगेन मुकारुङले गरेका हुन् ।

कृष्ण थलङको छायांकन तथा सम्पादनमा तुलसा आङदेम्बेको मेकअप रहेको पालाम भिडियो गायक व्रविम सेर्माको युट्यूव च्यानलबाटा सार्वजनिक गरिएको हो ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर