यादन सेर्माले लिएर आए ‘मिक्वारक तेत् तेत् थारो’ (भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, मङि्सर २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यादन सेर्माले लिएर आए ‘मिक्वारक तेत् तेत् थारो’ (भिडियो सहित)

  • आन्छुमे नसान

असार २९, माङसेबुङ । गायक तथा संगीतकार यादन सेर्मा नुनामले लिम्बू भाषाको मर्मस्पर्शी गित ‘मिक्वारक तेत् तेत् थारो’ लिएर आएका छन् ।

गायक सेर्माले दर्पण सेर्माको शव्द तथा मिलन सेर्माको संगीतमा मनछुने गित ‘मिक्वारक तेत् तेत् थारो’ को भिडियो लिएर आएका हुन् ।

भुपाल खालिङको संगीत संयोजनमा ओपेरा स्टुडियोमा रेकर्ड गरिएको गित भिडियोको छायांकन र सम्पादन भने कृष्ण थलङले गरेका छन् ।

गायक सेर्माले आफ्नै युट्यूव च्यानल यादन सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर