थोकफेला र सञ्चहाङको पुर्वेली गित ‘हिमाल हसिलो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, भदौ २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोकफेला र सञ्चहाङको पुर्वेली गित ‘हिमाल हसिलो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

साउन २९, माङसेबुङ । गायिका थोकफेला लिङदेन र गायक सञ्चहाङ सङबाङफेको आवाजमा पुर्वेली लोक भाकामा सजिएको गित ‘हिमाल हसिलो’ सार्वजनिक गरिएको छ ।

गजेन्द्र राईको शव्द संकलन तथा मनोज साङसोन राईको लय संकलन र संगीत संयोजन रहेको पुर्वेली गित ‘हिमाल हसिलो’ को स्टुडियो भिडियो सार्वजनिक गरिएको हो ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङ स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।

सञ्चहाङ सङबाङफेको निर्माणमा कृष्ण थलङको छायांकन तथा सम्पादन र सुनिता किरातीको मेकअप रहेको भिडियो थोकफेला लिङदेन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर