- आन्छुमे नसान
असोज १०, माङसेबुङ । लोकप्रिय गायिका सनिता थेगिमले पछिल्लो पटक पुर्वेली गित ‘हावै सिरीरी’ फिमेल भर्जन लिएर आएकी छन् ।
डि.पी. खनालको शव्द तथा मनोज थापा मगरको संगीतमा सजिएको पुर्वेली गित ‘हावै सिरीरी’ भिडियो एम म्युजिक युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
यसअघि बिशाल राईको आवाजमा सार्वजनिक गरिएको गितको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ समेत मनोज थापा मगरले गरेका हुन् ।
भिडियो हेर्नुहोस…