उपेन्द्र र आशाको ‘नुमा तरेमा’ सार्वजनिक - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उपेन्द्र र आशाको ‘नुमा तरेमा’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायक उपेन्द्र लिम्बू र गायिका आशा साम्बाले लिम्बू भाषाको पे्रमिल गित ‘नुमा तरेमा’ सार्वजनिक गरेका छन् ।

योगीहाङ लिम्बूको शव्दमा उपेन्द्रकै संगीत रहेको रोमान्टिक गित ‘नुमा तरेमा’को म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

उपेन्द्र लिम्बूकै निर्देशन रहेको भिडियोमा रविना नेम्बाङ, सुन्दर लिम्बू, सम्योग लिम्बू, रविना चेम्जोङ र हाङमी लिम्बूले अभिनय गरेका छन् ।

दुर्गा श्रेष्ठको छायांकन, सम्योग लिम्बू, भक्त बहादुर आङदेम्बे र टिमको च्याव्रुङ रहेको भिडियोमा आर्यान श्रेष्ठको सम्पादन र अनिल विष्ट प्युठानीको कलर रहेको छ ।

उपेन्द्र लिम्बूको संगीत संयोजनमा काव्या स्टुडियोका रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।

इलामकको रमणीय स्थल चियावारी लगायत आसपारमा छायांकन गरिएको लिम्बू कल्चर समावेश गरिएको भिडियो गायक उपेन्द्र लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिउको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर