राज शुक्र र सनिताको ‘तीनजुरे गुराँसे वन’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, कार्तिक ०३, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राज शुक्र र सनिताको ‘तीनजुरे गुराँसे वन’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक राज शुक्र लिम्बू र गायिका सुनिता थेगिमको आवाज रहेको पुर्वेली लोक भाकामा सजिएको गित ‘तीनजुरे गुराँसे वन’ सार्वजनिक गरिएको छ ।

प्रेम पत्लुङहाङ देवान र झलक जीमीको शव्द तथा राज शुक्र लिम्बूको संगीत रहेको पुर्वेली गित ‘तीनजुरे गुराँसे वन’को म्युजिक भिडियो मनोरञ्जन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राज शुक्र लिम्बूको निर्देशनमा ओम प्रसाईको छायांकन तथा प्रगति लिम्बूको सम्पादन र कलर रहेको भिडियोमा योक्तुम्बा रमेश राज लिम्बू र बिनिता लिम्बूको अभिनय रहेको छ ।

अशोक थापाको संगीत संयोजन र बिसन मानन्धरको मिक्सिङ तथा मास्टरिङ रहेको गितको रेकर्डिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर