कोरोना संक्रमण थप जटिल अवस्थामा पुग्न सक्ने डव्लुएचओको चेतावनी - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमण थप जटिल अवस्थामा पुग्न सक्ने डव्लुएचओको चेतावनी


एजेन्सी ।
विश्वभरी महामारीको रुपमा देखिएको कोरोना भाइरसको संक्रमण थप जटिल बन्न सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक डा.टेड्रोस अधानमले चेतावनी दिएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि केही देशले आफ्नो जिम्मेवारी पूरा नगरेकाले थप कोरोना भाइरसको संक्रमण फैलिन थालेको डा.टेड्रोस भनाइ छ ।

’केही देशले लकडाउन खुकुलो बनाएकोले ती देशमा कोरोनाको महामारी पहिलेको तुलनामा धेरै सामना गर्नु परेको डा.टेड्रोस प्रष्ट पारेका छन्

लकडाउनको पालना गर्दै सामाजिक दूरीको पालना, मास्कको प्रयोग, अनावश्यक भिडभाडको नियन्त्रणलगायतका विधिको पालना गर्नुपर्ने डव्लुएचआले जनाएको छ ।

सम्बन्धित खवर