अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मेलानियालाई कोरोना पुष्टि - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मेलानियालाई कोरोना पुष्टि

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

शुक्रबारसामाजिक सञ्जाल ट्विटरमार्फत् ट्रम्पले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससँगै आफू क्वारेन्टिनमा बस्ने र आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमध्येकी एक होप हिक्सलाई पनि कोरोना संक्रमण पुष्टि भए पछि ट्रम्प र मेलानियाको कोरोना परीक्षण गर्दा संक्रमण देखिएको हो ।

सम्बन्धित खवर