सुनसरी र मोरङमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनसरी र मोरङमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु

काठमाडौं । सुनसरी र मोरङमा कोरोना भाइरसको संक्रमणबाट थप दूई जनाको मृत्यु भएको छ ।

गएराति मोरङको रंगेलीका ७२ वर्षी पुरुषको आइसियूमा उपचारको क्रममा मृत्यू भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

यसैगरि सुनसरी धरानका ४५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको जनाएको छ । मृत्यू हुने पुरुषमा दीर्घरोग नदेखिएको चिकित्सकले बताएका छन् ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित दुबैजनाको मृत्यु भएको हो ।

सम्बन्धित खवर