पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको पिसिआर परिक्षणबाट पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

मन्त्री भट्टराईले आफुलाई कोरना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमार्फत मन्त्री भट्टराईले स्वास्थ्य अहिलेसम्म अवस्था सामान्य रहेको, हल्का ज्वरो भने आएको जानकारी दिएका छन् ।

यसैगरि मन्त्री भट्टराईकी पत्नीको कोरोना रिपोर्ट भने नेगेटिभ आएको जनाएको छ ।

सम्बन्धित खवर