प्रिमियर लिग : सनको गोलमा टोटेनहमको संघर्षपूर्ण जित - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रिमियर लिग : सनको गोलमा टोटेनहमको संघर्षपूर्ण जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा सनको गोलमा टोटेनहमले संघर्षपूर्ण जित निकालेको छ ।

सोमबार राति भएको खेलमा टोटेनहमले ह्युङ मिन सनको एकमात्र गोलमा बर्नलीमाथि १–० गोल अन्तरको जित निकालेको हो ।

बर्नलीको घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा ह्यारी केनको पासमा सनले निर्णायक गोल गरेका थिए ।

जितसँगै टोटेनहम लिगको पाँचौं स्थानमा उक्लिएको छ ।

सम्बन्धित खवर