गायक मनिराजको आवाजमा चारखोले शिशिरको ‘मेरो इलाम’ सार्वजनिक - Mangsebung News
  • शनिबार, असोज १७, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायक मनिराजको आवाजमा चारखोले शिशिरको ‘मेरो इलाम’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गितकार तथा संगीतकार चारखोले शिशिर लिङदमको शव्द तथा संगीतमा पुर्वेली लोक भाकामा सजिएको गित ‘मेरो इलाम’ को अडियो सार्वजनिक गरिएको छ ।

सन्दकपुर १ माईपोखरी इलामका उम्दा गायक मनिराज राईको सुमधुर आवाजमा सजिएको इलामको ऐतिहासिक तथा पर्यटकिय स्थलहरुको वयाण गरिएको इलामलाई चिनाउने गित ‘मेरो इलाम’ को अडियो चारखोले म्युजिक अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ रहेको गितको रेकर्डिङ किङ्ग स्टुडियोमा सुरेश राईले गरेका हुन् ।

अडियो सुन्नुहोस…

सम्बन्धित खवर