पिंकीको आवाजमा मन र मिलन अभिनित ‘चौतारी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, असोज ०९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पिंकीको आवाजमा मन र मिलन अभिनित ‘चौतारी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायिका पिंकी बेघा लिम्बूको सुमधुर अवाजमा सजिएको लोक गित ‘चौतारी’ सार्वजनिक गरिएको छ ।

इन्द्र शर्माको शव्द तथा भानु रामुदामुको संगीतमा सजिएको लोक गित ‘चौतारी’ को म्युजिक भिडियो पिंकी लिम्बू युट्यूव च्इानलबाट सार्वजनिक गरिएको हो ।

पुर्ण राईको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा मन नाल्बो सुब्बा र मिलन लुङसुहाङले अभिनय गरेका छन् ।

सुकबीर सुब्बा र एस.बी. पुङलाइङ सावदेनले निर्माण गरेको भिडियोमा प्रणेश क्षेत्रीको डिओपी, निवस गुरुङको सिनेमाटोग्राफी, प्रेरणा परियारको मेकअप तथा प्रतिक शर्माको इडिट रहेको छ ।

उपेन्द्र प्रधानको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गित सोनिक म्युजिक स्टुडियो कर्साङमा रेकर्ड गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर