पीएसजीका फरवार्ड मेस्सीलाई कोभिड–१९ को संक्रमण - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पीएसजीका फरवार्ड मेस्सीलाई कोभिड–१९ को संक्रमण

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीलाई कोभिड–१९ को संक्रमण भएको छ ।

अर्जेन्टिनाको समेत कप्तान रहेका मेस्सीलाई कोभिड–१९ को संक्रमण भएको पीएसजीले आइतबार पुष्टि गरेको छ ।

कोभिड संक्रमण भएपछि मेस्सी सेल्फ आईसोलेसनमा बसेका छन् ।

सम्बन्धित खवर