सम्झनाको आवाजमा एकान्तको ‘आभास’ फिमेल भर्जन सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सम्झनाको आवाजमा एकान्तको ‘आभास’ फिमेल भर्जन सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

जेठ ११, काठमाडौं । उम्दा गायीका सम्झना योङहाङको आवाजमा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको शव्द तथा संगीतमा सजिएको गीत ‘आभास’को फिमेल भर्जन सार्वजनिक गरिएको छ ।

यस अघि यस गीतलाई गायक तथा संगीतकार एकान्त आङदेम्बे र द भ्वाईस अफ नेपाल किड्सका फिनाष्टि गायीका रुक्साना लिम्बूको आवाजमा सार्वजनिक गरिएको थियो ।

 

पुर्ण लिम्बू र सम्झना योङहाङकै अभिनयमा चित्र मिडियाको छायाँकन तथा सम्पादन रहेको ‘आभास’ भिडियो गायक एकान्त आङदेम्बेको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ योगेन मुकारुङ राईले गरेका हुन् ।

 

भिडियो हेर्नुहोस…

 

 

सम्बन्धित खवर