बाहुनवादी र पहिचानवादीवीचको कित्ता-काटाकाट - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बाहुनवादी र पहिचानवादीवीचको कित्ता-काटाकाट

  • बिक्रम फागो वनेम

पुर्व-माननीय संसद रेशम चौधरी नजरबन्दी हुनु अघीको र रिहाई हुदांपछीको जस्-अपजस् अर्थात श्रेय लिने, उनेरुँवीचको बैचारिक होड्वाजीको लडाईँ हेर्न र सुन्न रमितलाग्दो गज्जवको रत्यौली जात्रा सुरु भएको छ । अतएवः अहिले रेशमजी जेलमुक्त भएसी, र तत्कालीन कैलाली टिकापुर हत्याकाण्ड(७ भदौ २०७२)लाई लिएर पक्ष-विपक्षमा दोहोरी/ब्याटल प्रहशन मञ्चन हुदोंछ । यस आलेखमा राजनीति पाटी र तिनका नेतृत्वले हिजो र आज राखेको दृष्टिकोणलाई जस्ताको तस्तै राखिएको छ । उनेरुँको यो दोहोरो फोहोरी दैत्य चरित्र/प्रवृत्तिलाई शल्यक्रिया गर्न खोजिएको हो/छ ।

ओली महाराजः

सत्ताभोगमा स्खलित हुदैंगर्दा, रेशमजीको थातथलो कैलाली, टिकापुर पुगेर ऊनी गर्जे, ‘रेशम चौथरीलाई किन थुनेको ? थोडिना ऊ हत्त्यारा हो ?उसले घ्वापकी- घ्वाप भालाले रोपेको हो र ? भालाले रोपेको को, कस्ले देखेको हो ? रेशमलाई षडयन्त्र पुर्वक फसाईएको हो । ऊ निर्दोष छ ।’ (रेशमजी, नजरबन्दी कैद हुदांको गर्जन बोलीः)

एमालेकृत भोगिनीकर्मीहरु(सम्बद्व जनबर्गिय संगठनहरु):

ओली महाराजले यति गर्जेसी यी सप्पाई बबुरा भोगिनीवादी जन्तुहरु तैंचुप-मैंचुप हुन्छन् । येनारुँको काम भनेको महाराजको जंगे उर्दीको अक्षरस पालना गर्दै जानु र ल्याप्चे धस्क्याउँदै संगसंगै सती जानू हो ।

गगन थापाः

‘टिकापुर सम्पुणर् घटनाको दोषी रेशम चौधरी होईनन् । ऊनी निर्दोष छन् । निरपराध ब्याक्तीलाई अपराधी बनाएर जेलकोच्न मिल्दैन ।’ (रेशम जी, नजरबन्दी कैद हुदांको टिप्पणी/बोलीः)

प्रचण्ड, सेरे, माकुने र झल्लुः

मौंनव्रत(सत्ताको दुवाली/ढोक्सा रुँगुवा) बसाई । हिजोको रक्त जनयुद्व र पछिल्लो रौतहट, गौरको मधेसी आन्दोलन, जो टिकापुर हत्याकाण्ड कै झल्को दिनेगरीको बर्बतापुणर् हत्याकाण्ड भएथ्यो । जसको वात लाग्ग्ने र लाग्छ भन्नेमा यी दोमुखे शासकहरुचेन् तैंचुप-मैंचुप देखिएका हुन् ।

रेशम चौधरी(गत १५ जेठ/१६ औं गणतन्त्र दिवश सु-अवसर विशेष) आम-माफी/जेलमुक्त पछीको पुनःओली महाराजको गर्जनः ‘त्यत्रो प्रहरीहरुको अफिसर देखि, एउटा बच्चाको समेत गरि ७, ८ जनाको ज्यान गएको छ । त्यस्तो जघन्य अपराध गरेको एउटा अपराधीलाई आम-माफीका नाममा त्यतिकै छुट्कारा दिन मिल्छ ?’

एमालेकृत भोगिनीकर्मीहरु(सम्बद्व जनबर्गिय संगठनहरु)ः फेरि आफ्नो ओली महाराजले आम-माफी रिहाईको कडा खण्डन र भत्सर्ना गर्दै विमतीमा आपत्ती जनाउ दिएसी, उनका नपुसंकधारी नौजवान बबुरा यी आज्ञाकारी सेवके पालक बनेका दासहरुलाई अरु त के चाहियो र ? केहि न केही एक्टिभिजीहरु त जसै देखाउँनैथ्यो । अन्तः ब्रुक-ब्ब्रुक बाख्रो पाठो झैं उफ्रीन थाली हाले । हिजो रेशम चौधरी-निरपराध छन्/निर्दोष छन् भन्दै उफ्रे । आज फेरि उनैलाई हत्यारा अपराधी हो, भन्दै भुईँ छोड्दै उफ्रन्दै छन् । खाँटी उनेरुँकै कमाउँनिष्टे साम्यवादी परिभाषामा अथ्र्याएर सम्बोधन गर्नुपर्दा, खाँटी पुँजीवादी नोकरशाही, यथार्थमा ब्याबहार त दलाली पुँजीपतीहरु नै येनारुँ स्वयं आफै हुन् के । जो दोहोरो दैत्य चरित्र/प्रवृत्तिहरु देखाउँन उस्तै उद्वत छन् देखिएका छन् ।

गगन थापाः

हिजो यी मनुखेले निरपराध देखेथे । आज अपराधी भएको न्यायधिस बने । र जेलबाट उन्मुक्ती दिन मिल्दैन भन्दै आक्रोश ब्याक्त गरेको सामाजिक सञ्जालभरी देखियो । काँग्रेसमा पछिल्लो तेश्रो युवापुस्तामा दरिएका गगने, उहीँ नामर्दी नपुंसकलिङगीको दर्जमा दरिन्छन् । भन्छन् पठेग्री बाख्री देख्दा उत्तेजनामा कराउँने बोका जस्तै हुन् । जो उत्तेजनाको भावबेगमा बेश्कनै कराउँने गर्छन् । तर अफसोंच एकरत्ति केही माखो मार्न सक्दैनन् । अहिले यी गगने र अर्का झापाली युवानेता विश्व प्रकाश शर्मालाई यी यस्तै लाञ्छना आरोपको बर्षा लागाउँनेहरुको काँग्रेसबृतमै ओईरो छन् । अतः यी दुई काँग्रेसका महामन्त्रीहरु पनि हुन् । यी दुई पाटीमा जतिसुकै शक्तिशाली भए, देखिए पनि, पाटी सभापती सेरेको हकमा बिचरा बहर गोरुहरु हुन् । उनले कोर्‍रा/कोर्ला लाउँदै दाँई गरि रहन्छन् । यी दुई बहरहरु कहिलेकाहीँ बर्याक-बुरुक्क उफ्री टोपल्छन् । मालिक (सेरे)ले छेउकुना भेट्नेगरी मेलोमा हिड्न र लाग्न आदेश दिन्छन् । र भन्छन्, बुरुक्-बुरुक् उफ्रेर केही नापिन्दैन । मेलोमेसो भेट्नेगरी अघि लागे बालीनाली सप्रने उर्दी जारी गर्दै, भोलि त्यसको हकवाला मालिक बन्ने पाटीमा अधिकार तेमेरुँकै हो भन्दै, बेश्कनै थर्काएका थिए ।

अन्तः काँग्रेसमा दुई महामन्त्री पदभार यसो धामी-झाक्रीले विरामीको नाउँमा मन्साउँन राखेको मुर्तिको थपना जस्तै मात्र भएको देखिन्छ । हिजो कोईराला(गिरिजाप्रसाद/२०४७/०४८)बुढा महामन्त्री हुदाँ, ऊनी पाटी नेतृत्व किशुन बुढा(स्व.कृष्ण प्रसाद भट्टराई) सभापति भन्दा पनि ज्यादै शक्तिशाली देखिएका थिए । तर दुर्भाग्य आज सोही पदभारमा शक्तिशाली कहलिएका युवानेताद्वयले सम्हाल्दा किन सिर्फ अलङकारिक जस्तो बन्न पुगेको हो ? यति सार्हो निरिहय र कमजोर लाचारीपन किन ? खैरः ब्याक्तीहरु मात्र प्रभावशाली देखिएर हुन्न । जसले आफुले सम्हालेको पदभारलाई सहिसलामत उपयोग गर्न सक्छ, अन्ततः त्यहीँ ब्याक्ती नै पदभारको कारण शक्तिशाली देखिने हो । कोईराला बुढामा र यी युवानेता द्वय भनौंदाहरुमा यहीँ ईत्छाशक्तीको अभावको कारण फरक देखिएका हुन् । त्यो मानेमाचेन् यी दुई महामन्त्रीहरु मन्साएको मुर्ती जस्तै अलङकारिक बन्न पुगेका हुन् ।

ज्ञानेन्द्र शाहीको दृष्टिगोचरः

‘यदी रेशम चौधरी निर्दोष भए, अदालतको तीनवटै (जील्ला, उच्च र सर्वोच्च)तहले किन सदर दोषी ठहर गरेको हो त ?’ रेशम दोषी भएको संसद शाहीको जिकिर छ । उनको यो अति-बाहुनवादी नश्लीय गन्धको आवाज हो/थियो । एउटा आदिवासी थारुको छोरो जेलबन्दी हुनु, र हिजो उसकै जुम्ला जील्लामा एउटा दलितको छोरो, ‘नवराज विक’ प्रेमकाण्डमा(अन्य सहयोगी साथीहरु पनि)दलित, दमाईको छोरो भएकै कारण नै, कुटीकुटी हत्या गरेर मार्दापनि त्यसले उनलाई रत्ति छुएन/बाल भएन ।

भलैः प्रतिनिधि सभामा अहिलेको कटु-साहसिक प्रभावशाली उपस्थिति देखाएर रोष्टममा आम-नेपाली नागरिकजनको आवाज उराल्ने एकमात्र निडर संसद हुन् । राप्रपा.का बहु-चर्चित युवानेता उनी सुदुर कणर्ालीको जुम्लाबाट प्रतिनिधित्व गर्ने विजयी प्रतिनिधि संसद हुन् ।

रवी लामिछानेको राजनीति दृष्टिकोण र पटाक्षेपः

रेशम चौधरीको आम-माफी रिहाईलाई लिएर उनले आफू र आफ्नो पाटी रास्वपाको तर्फबाट घुमाउँरो पारामा प्रेस-बिज्ञप्त्ती नै जारी गरे । ‘रेशमले आफुलाई निर्दोष रहेको रटान गरे । दुर्भाग्य उनी आम-माफी मार्फत उन्मुक्ति पाउँनु भनेको न्याय पाउँनु र दोषमुक्त हुनु हुँदै होईन । यसले अझै उनी दोषी भएको तर सरकारले दया स्वरुप कसुरदारी सजाय मिनाहाचेन् दिईएको अर्थमा बुझ्नुपर्ने हुन्छ । यो उनले पाएको न्यायमाथी थप झन् अन्यायचेन् हो/भयो । हामी सदा थारु समुदायप्रति भएको उत्पीडन, दमन र समान न्यायको पक्षमा छौं ।’ भन्नेसम्म रवीले भ्याएका छन् । तथापी देशको विधिको शासनलाई सत्तासंग सौदावाजी राख्दै, सम्मानित न्यायलयहरुले नै कसुरदारी अभियोगमा प्रमाणित गरीसकेको जघन्य घट्नाको दोषीलाई गणतन्त्र दिवशको नाउँमा उन्मुक्ती दिनु लोकतान्त्रिक गणतन्त्रको उपहास हो । यो विधिको शासनको ठाडो बर्खिलाफ र उल्लङ्घन हो भन्दै प्रचण्ड सरकारको ध्यानाकर्षण गराउँछौं, भन्दै जारी प्रेस-बिज्ञप्तीमा उल्लेख गरेका छन् । निःसन्देह दृष्टिकोण र विचार प्रवाह आम-नागरिकजन माँझ राख्न खोजे पनि, सन्देहता रहेको बुझ्न कति नि गार्हो छैन । जसै एउटा आदिवासी थारुको छोराप्रति हेर्ने राजनीति दृष्टिकोण र ब्याबहारमा बाहुनवाद गन्ध ह्वासह्वास्सी गन्हाउँछ नै । यसमा कुनै विमती नै छैन । यो देशमा जुनसुकै दलीय राजनीति पाटीहरु हुन् या सरकारी विभागीय निकाय, एकाईहरु हौउन्, जहाँ कि बाहुनवादको गन्ध र ब्याबहार नचुईएको होस् । जवकी त्यो गन्ध नहुने त कवै कल्पनासम्म गर्न सकिन्न । यसो हुनु आफैमा उदेकलाग्दो विडम्बना र दुर्भाग्यपुणर् हो ।

भलैः ऊनी(रवी) अहिलेको यो नेपाली राजनीति मञ्चमा उदाएका बहु-चर्चित युवानेता हुन् । यिनको आगमनले अहिलेको राजनीति बस्तुस्थिती खुबै तातिन्दो र तरंगीत छ । राजनीतिमा उनको यो आगमन बढो रहस्मयी र नाटकीय ढंगले प्रवेश गर्यो । र सपनाहरु देखे भन्दा पनि कल्पना गरे, सोचें जस्तो नै उनको राजनीति जीवनमा रातारात कायापलट् भो । राजनीति विश्व रंगमञ्चमा यिनको जस्तो नाटकीय ढंगले एकैपटकमा सप्पोई राजनीति प्राप्ति हुनु कसैको बसमा भएको कुरो थिएन/होईन । अन्तः उनले पाटी संगठन(राष्ट्रिय स्वतन्त्र पाटी/२०७९) खोले । र पाटी नेतृत्वको सभापती आफैले ग्रहण गरे । पाटी घोषणा गरेको चार महिनापछीको गत आम-निर्वाचनमा (४ मंसीर २०७९) सात जनाले संसद जीत्न सक्नु र समानुपातिक मतमा एघार लाख बढी जनमत प्राप्त गर्नु, अनि २० जना संसद संख्याको शक्ति प्रहशन गर्दै, आफ्नो पाटीलाई राष्ट्रिय दल/पाटीको रूपमा दर्ज गर्न सक्नु चानचुने विषय हुँदै होईन । यो कल्पना भन्दा परको कुरो हो । उनको यो रेशको घोडाको जस्तै राजनीति दौडाईको वाजी मारैले पुराना पराम्परागत भनौंदा पाटीको नेताहरुको सातो उड्न गयो । सप्पैको एकसाथ होस् हवाश उड्यो । रवीको पाटीले एकसिट पनि ल्याउँने ल्याकत राख्दैन भन्दै आत्मारतीमा रमाउँने/हौसिने कमाउँरेड उखाने ओली बुढा, नतिजा आफै सम्मुख उभिएसी बिचरा ऊनी एक न दुई बने । चितवनबाट भारी मतले विजयी बने लगत्तै, रवी संसदीय दलको नेता भए । एमालेसंगको माओवादी गठबन्धन प्रचण्ड प्रमुख नेतृत्व सरकारमा(१०-पुस)ऊनी असोंचनीय रूपमा एक्कासी उपप्रधानमन्त्री तथा शक्तिशाली गृहमन्त्री वनेर नेपाली राजनीतिमा उभिए । यो भन्दा उदेकलाग्दो आश्चर्य र चकित हुने विषय सायदै होलान् र ?

दुर्भाग्यः राजनीति लाईनमा उनले पाएको यति चाडैं सफलताहरुको प्राप्तिले सप्पोईको मदहोस् उड्यो । जसबाट आँखीडाई, ईष्या, जलन, कुण्ठा र प्रतिशोधी आवेगहरुको चौघेरामा उनलाई छेक्ने, थुन्ने कार्यहरुको श्रृङखलाहरु सुरु हुँदै गए । नेपाली नागरिकता दुरुपयोग गरेको र अमेरिकी पासपोर्ट भिसा त्याग नगरेको साथै दुरुपयोग गरेको विषयलाई लिएर कानुनी मुद्वा लगाईयो । र देशको गृहमन्त्रीको पदभार सम्हाली रहेको बेला ऊनी न्यायलयको कठघरामा उभिन बाध्य बनाईए/भए । सर्वोच्च न्यायलयले(१२ माघ) अन्ततः उनलाई दोषी ठहर गर्दै, अनागरिक भएको ठहर गर्यो । जसको उपज उनको संसद पद, उपप्रधान तथा गृहमन्त्रीको पदभार एवं पाटीको सभापती बनेको पद समेत गुमाउँनु परेको तितो पीडा सहनु परेको थियो । यी मान सम्मानको पदभारहरु प्राप्ति हुदां नि एकसाथ पाएथे । गुमाउँनु पर्दा नि एकैसाथ गुमाउँनु परेको संयोग नै थियो । कुनै चलचित्र फिल्मको क्तयचथ क्अचष्उत लेखेको वा परिकल्पनाको परिदृश्यहरु हेरे जस्तै लाग्ने घट्ना बनेथ्यो । यो आफैमा पनि ज्यादै उदेकलाग्दो विडम्बना पुणर् राजनीति पराकाष्ठाको खेल र नियती नै भनौं की, उनले भोग्न बाध्य भए/बनेथे । यसो भन्नू नि उनको हकमा करै लागेथ्यो ।

फिरः सर्बोच्च अदालतले अनागरिक र पदभार विहिन् शून्य भएका/बनाईएका वहीँ लामिछाने, फेरि त्यसको तीन महिनावादमा त्यहीँ साविक क्षेत्र(चितवन- २)बाट पुनःचुनाव(१०-बैसाक) लडे, र उस्तैगरी भारी बहुमतले जीते पनि । फेरि शक्तिशाली बन्न पुगे । चुनावचिन्ह घण्टी रोजेको उनको पाटी रास्वपाले काँग्रेस, एमाले र माओवादीको मन मस्तिष्क नै हल्लिनेगरी घण्टी हल्लाई दियो । अहिलेको प्रतिनिधि सभामा संसदको गरिमा राख्ने यिनै रवी लामिछानेको रास्वपाका प्रतिनिधि संसदहरु र राप्रपाका शाही हुन् । बाँकी सत्ताधारी गठबन्धन पाटीका संसदहरु(अपवाद बाहेक) सप्पोई परंपरागत ढर्राका मुर्दाहरु मात्र हुन् । संसदीय अभ्यासको तीन दशकपछी नेपाली राजनीतिमा बैकल्पिक शक्तीको रूपमा उदाएका यी दुई नयाँ शक्तिशाली अनुहारहरु हुन् रवी लामिछाने र ज्ञानेन्द्र शाही । त्यसो त अर्को बैकल्पिक शक्तिको रूपमा स्वयंम रेशम चौधरी संरक्षित तथा उनकै जीवन सहयात्री संगिनी रञ्जना श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ती पाटीले पनि सात जना संसद सहित सिंहदरबार प्रवेश गरेको छ ।

ऊनी संघीय सरकारकी उर्जामन्त्री पनि भएकी छिन् । जसै थरुहट भएको उनको क्षेत्रमा उनकै पाटी नागरिक उन्मुक्तीको बर्चश्व हुने आँकलन गरिएको छ । तथापी येनारुँको दुईको (रास्वपा.र राप्रपा) अग्नि परिक्षा मात्र सुरु हुदोंछ । यो अहिलेको हकमा मात्र परिक्षणकाल न हो । कथनी र करणीको पुरै स्टोरी फिल्म बन्न र हेर्न अनि थाहा पाउँन त डल्लै बाँकी नै छ । यद्यपी जो हामेरुँ यसताका उनेरुँको मात्र ट्रेलर न हेर्दैछौं । जो ट्रेलरकाष्टहरुले पनि केही न केहीको सिम्बोलिक मार्क पोईन्टहरुलाई रेजा लगाउँने र कोईशन मार्कमा ठिङग उभ्याउँने आत्माबोध भने गराउँछ नै ।

अन्तः रबि लामिछानेको पाटी गतिविधिमा त्यहीँ पुरानै असमान शासकीय पथको सिङ्टोम देखिन्दै गएको छ । भन्नुको सिधा मतलव हो, उनेरुँमा पनि त्यो बाहुनवाद ज्युँदै छ । उस्तै बलशाली हावी नै छ । जहाँ आम-आदिवासी जनजाती लगायत सिमान्तकृत उत्पीडित जाती बर्गहरुको न्यायको हक विरुद्ध, विष वमन गर्छन् । पछिल्लोपटक उनेरुँको चर्को विरोध यहीँ नागरिक विधेयक अनुमोदन हो । जुन यस अघिकी राष्ट्रपति विद्या भण्डारीले दुईपटक अस्वीकृत गरि पेण्डिङमा थियो । जो त्यहीँ फ्रीजमा रहेको विधेयकलाई यसपटकको नयाँ तेश्रो राष्ट्रपति रामचन्द्र पौडेलले वेलगाम स्वीकृत गरीदिएका हुन् /थिए । त्यसमा रेशम चौधरीप्रति देखाएको तजविजीले पनि राजनीति कित्तामा जातीयताको साँध-सिमानामा को ? कता पर्छ ? भन्ने दिशाको प्रक्षेपण ह्वाङै देखाएको छ । ताकी लोकमा आवरण पृष्ठभूमि भित्र स्लोगानचेन् दीन दुःखी, भुईँमान्छेहरु जिन्दावाद नै भनिए पनि, येनारुँको भित्री अन्तष्करणमा त्यहीँ बाहुनवाद भने जीन्दावाद नै छ । यस मानेमा यो देशको राजनीति ईतिहासमा जति नै वैकल्पिक शक्तिको रूपमा नयाँ दलीय पाटीहरु निर्माण भए पनि, यी बाहुन, क्षेत्रीहरुले नेतृत्व गरेको/हाकेको पाटीहरुमा, त्यो बाहुनवाद नमर्ने रहेछ । यो उनेरुँको हकमा त अकाट्य गुरुमन्त्र जस्तै नै रहेछ । सत्ताभोगमा न दलीय पाटीहरुमा होस्, बाहुनवादीको साम्राज्यवाद चली रहेको युगमा, बल्लतल्ल एउटा आदिवासी लिम्बुको छोरा राजेन्द्र लिङ्देनले राप्रपामा नेतृत्व/अध्यक्षको ऐतिहासिक बाजी त जीते नै । नेपाली राजनीति मै त्यो ऐतिहासिक रेकर्ड ब्रेक गर्न सफल भएका हुन् । तर क्यार्नु नि ? ऊनी त झनै वहीँ बाहुनवाद कै बुल्डोजर हाक्ने मालिक ड्राईभर(अप्रेटर)पो वन्न पुगेका हुन् । चेहेरा/अनुहार मात्रै आदिवासी लिम्बुको हो । आत्मा बाहुनवादको हो । लिङ्देन लिम्बू नै भएपनि उनको लिङगले त्यहीँ बाहुनवादको शुक्रकिट/वीर्य न छाद्ने हो/प्रोड्क्ट गर्ने हुन्/हो । भनिन्छ बाह्र बर्षमा उन्यु फुल्छ रे, तर दुर्भाग्य अफसोंच केरे भन्दा त्यसको गन्ध/बास्नाचेन् गुहुको आउँछ रे, भन्ने लोकोक्ती रहि आएको छ के । हो यी लिङ्देन त्यहीँ उन्युको फुलमात्र हुन् भन्दा अतिशयोक्ती नहोला सायद । अतःसुचने.(सुवासचन्द्र नेम्बाङ)पनि उहीँ ड्याङको मुला हो । मतलव त्यहीँ फुलेको उन्यु नै हुन् ।

अवको पछिल्लो पुस्ताका आम-आदिवासी जनजाती र सिमान्तकृत उत्पीडित मधेसी, दलित बर्ग जातीहरुले बुझ्न र थाहा पाउँन जरुर छ/भयो । भलैः रास्वपा र राप्रपा प्रति यिनै गरिव, दीन दुःखी सर्वहारा भुईँमान्छेहरुको बढी आड् भरोषा छ । त्यसमा पनि लामिछाने र शाहीप्रति युवापुस्ताहरुको क्रेज पनि उत्तिकै हौसिन्दो/बढ्दो छ । यदाकदा येनारुँ दुई पाटी, दुई मान्छे(रवी र ज्ञानेन्द्र)को मार्गदर्शक सिद्धान्त तःनीतिगत रूपमा कति मिल्न जान्छन् । उहीँ देख्दा सुन्दा, लय मिल्दा सुर/ताल नमिलेको देखिएको मात्र हो । कहीँ न कहीँ लय र सुर/ताल मिल्छ नै । रास्वपाले संघीय मोडेलमा रुचिकर देखाएको छैन । राप्रपाले पनि चाहेको भने छैन । तथापी प्रदेश सभाको चुनावमा भने जमेरै भाग लिन्छन् । राजा सहितको हिन्दु अधिराज्य र प्रत्यक्ष निर्वाचीत कार्याकारी प्रमुख प्रधानमन्त्री हुनुपर्ने उसको मुख्य राजनीति मुद्वा छ । भने रास्वपाको फिगर लुक्स आवरणमा लोकतान्त्रिक गणतन्त्र स्वीकार्ने भन्ने मात्रै छ । त्यसमा संघीयताचेन् झन् होप/छैन । तर देशको कार्याकारी प्रमुख प्रधानमन्त्री नै हुनुपर्नेचेन् उसको नि अडान देखिन्छ । खैरः उसको घुमाउँरो नीतिको कारण रास्वपाको स्पष्टता देखिन्न/छैन । तथापी भोलि यी दुईको लयको भाका मिल्यो भने, सुर/ताल त जसै मिल्न कर लाग्छ । म्युजिक कोर्षमा अथवा ट्रेनिङमा पनि एउटा सिंगरको मुख्य प्रतिभा क्षमता नाप्ने सुत्र नै यहीँ हो । जवकी शब्द/गीतको मेलोडी/लय भाकामा आर्टिष्ट/सिंगरको सुर/ताल र भोईस/आवाजको स्केल मिल्दै गयो भने, त्यो पुणर् र काफी सफल हुँदै गएको मानिन्छ । त्यस्तै देशको भोलीको पटाक्षेपमा राप्रपा र रास्वपाले घाँटी र नाभी जोडी हाले उदेक नमानौं । राजनीतिमा असोंचनीय नतिजाहरु देखिन्छन्/आउँछन् नै । त्यो मानेमा जे पनि हुन सक्छ ।

तथापीः अहिलेको ताततातो बहसको हकमा राजनीति विश्लेषक, अधिबक्ता, छोटेमोटे दलीय पाटीका हनुमाने झोलेहरुको सामाजिक संजालमा रेशमप्रतिको आ-आफ्नो अभिव्यक्ति दृष्टिकोण पश्कन भ्याईनभ्याई जो छ्याप-छ्याप्ती देखिन्छन् । यसमा पक्ष-विपक्षमा दोहोरी जुहारी/ब्याट्ल नै मच्चिन्दो छ । यी सप्पोई हिजोचेन् कहाँ मुन्टिएका थिए, स्याठाँहरु ? जतिखेर रेशमलाई अपराधीको ट्याग लगाएर निरिह्यय बनाएको थियो । जुनबेला उनलाई ऊनी अपराधी भए, नभएको विषयमा मिडियाकर्मीहरु र मानव अधिकारवादीहरुको साथ सपोर्टहरुको सख्त सहयोग चाहिएको थियो । त्यस्तै तत्-विषय उपर बहस, छलफल र सही दिशाबोध हुने मार्ग प्रशस्त गरीदिने भुमिकाहरु यी अहिले देखिएका सप्पोई जमातले खेल्न सक्नु पथ्र्यो । दुर्भाग्य त्यो माहोल बन्नै सकेन । अहिले पो बाःक्याना के तर्क, कु-तर्कहरुको ब्याटल उर्लन्दो छ के । अतएवः यथार्थता कहनुपर्दाचेन् पहिचानवादको आन्दोलन र रेशमको रिहाईपछीको समर्थक र विरोध गर्नेहरु वीचको कित्ता क्लियर अलग-अलग छुट्याएको छ । त्यो सामाजिक संजालहरुमा होस् या परोक्ष भीड्-भाडहरुमा होस्, केही अपवाद बाहेकालाई छोडेर हेर्दा जातीय रुपमै अभिमतहरु दुईकित्तामा छर्लङगै छुट्टिएको देख्न सकिन्छ ।

बाहुनवादी(बाहुन,क्षेत्री) र पहिचानवादीहरुको(आम-आदिवासी जनजाती) अलग-अलग कित्ताकाट भएको छ । यसको तात्पर्यता भनेकै पहिचानवाद चाहने र नचाहने बाहुनवादी विरोधीहरुवीच साँध सिमाना अलग्गिएको हो । यसको यथार्थ मतलव हो, जो पहिचानवादको खुलेर विरोध गर्छन्, उनेरुँ नै यो देशको कट्टर अति बाहुनवादी सोंच र मानसिकता बोकेका नश्लीयचेतका जातीवादी बाधकहरु हुन् । जो जसले लिम्बुवान किरात, मधेस, नेवाःल्याण्ड, ताम्सालिङ, तमुवान, मगरात, र खसान प्रदेश नामङ्कनहरुलाई सुन्न चाहन्दैनन्/मन पराउँदैनन् । र सदा विरोध नै मात्र गर्छन् भने, हो तेनारुँ मात्रै एक नम्बरका अति बाहुनवादी चिन्तनका हिन्दुहरु हुन् भनेर चिन्नु पर्यो/छुट्याउँंनु पर्यो । फेरि यो पहिचानवादको विरोध गर्नेहरु बाहुन क्षेत्रीहरु मात्रै हुन्/छन् भन्न खोजेकोचेन् रत्तिभर होईन । यसको चर्को विरोध गर्नेहरु कथित आम-आदिवासी जनजाती नेता, कार्यकर्ता र अन्य केही अगुवा नागरिकहरु पनि बग्रेल्ती छन्/हुन सक्छन् । तथापी यी विरोधकर्ताहरु सप्पोई नै बाहुनवादी समर्थक हुन् भनेर नै बुझ्ने र चिन्ने हो । उसो त पहिचानवादी आन्दोलनलाई साथ सपोर्ट गर्नुहुने गैर-समुदाय(बाहुन,क्षेत्री) पनि काफी छन् । अझ यो पहिचानवादको मुद्वामा लडी रहने र ऐक्यबद्धता जनाउँने अगुवाहरु, यो देशमा आदिवासी जनजाती अनुहारहरु भन्दा बाहुन क्षेत्री समुदायका लब्ध प्रतिष्ठित महान ब्याक्तित्वहरु अभियेन्ताको रूपमा अघि सरिक देखिएका छन् । वास्तवमै यिनिहरु पनि बाहुनवाद कित्ताको कट्टर समानतावादी विरोधीहरु हुन् ।

जस्-अपजस् लिने श्रेयको रंगवादी वाकयुद्वः

सत्ताभोग चलनको निमित्त जस्तोसुकै सौदाबाजी र तिकड्महरु गर्न यी तीन दलीय काँग्रेस, एमाले र माओवादीहरु रत्तिभर पछी पर्दैनन् । येनारुँले नेपाली राजनीति ईतिहासमा भन्ने हो विश्व रेकर्डब्रेक नै गरि सके । अहिले नेपाली राजनीति बजारमा गर्मागरम हटकेक् न्युज र वाद-प्रतिवादको दोहोरी जुहारी जस्तो ब्याट्ल नै सुरु भएको छ । त्यो सत्ता पक्षधर हुन् वा विपक्षी पक्षधरहरु हुन् । त्यस्तै सामाजिक संजाल होस् या औपचारिक भिड्भाडहरु हुन्, रेशम चौधरीको रिहाईपछी जातीय रुपमै दुई कित्ता काटाकाट विभाजीत स्पष्टसंगले देखिएको छ/छुट्टीएको छ । त्यो हो बाहुनवादी कित्ता र पहिचावादी कित्ता । रेशमको यस विषय र कोशी नामाङकरन(१७ फागुन २०७९) विरुद्धको पहिचानवादी आन्दोलनलाई लिएर अहिले भन्नुपर्दा, एक किसिम वाकयुद्व नै छेडिएको छ । यो बैचारिक लडाईले शनैःशनैः देशको भौगोलिक साँध सिमाना र जातीय रुपले पनि कित्ता काटाकाट हुँदै जाने देखिएको छ । बाहुनवादी सत्ताले सदा उनेरुँको जातीयवादको निरङ्कुश सामन्तवादी सांस्कृतिक बुल्डोजरले किच्याई मात्र रहने र उत्पीडनहरु माथी सधैं यी यस्तै दमन बर्बता गरी रहे, अब देशले महंगो मूल्य चुकाउँने समय र परिस्थिति बन्दै जानेछन् । पहिचानवादी आन्दोलनलाई कम न आँक्न पनि सुझाव दिन्छु । त्यस्तै रेचौ.(रेशम चौधरी) रिहाई लगत्तै फेरि सर्वोच्च अदालतमा रिट दायर गरिएकोछ । फेरि उनलाई संविधानको भाग यति र धारा, उपधाराको यति-यति बमोजिम भन्दै पुनः गिराफ्त्तार गरि नजरबन्दी नै गर्न सक्ने आशंकालाई बढी बल दिएको छ । न्यायलय आफै पनि बाहुनवादीहरुकै अखडा न हो । जसले एउटा आदिवासी थारुको छोरोलाई न्यायको आँखाले निर्दोष देखोस्, र न्यायको मुक्ती देओस् । यो सब आत्मापिडानुभावको आशातित याचना र समबेदनाको क्रन्दन न हो ।

अतः उनको हकमा फेरि षड्यन्त्रको जालोहरु बुनिन्दै छन् । यो बुझ्न गार्हो छैन । किनभने बाहुनवादीहरु न्वारान देखिको बल प्रयोग गरेर धारेहात लगाएर जोड्तोड्ले लागी परेका छन् । खैरः रेचौलाई फेरि जेल कोच्ने आदेश भए/ गरिए, यो देश गृहयुद्धतर्फ धकेलिने सम्भावनालाई कोही कसैले थुनछेक गर्न सक्ने छैनन् । टिकापुरको आम-थारुले गृहयुद्धको ऐंलान गरेभने पुर्वमा लिम्बुवानमा किरातमा त्यो आगो सल्किन कतिबेर लाग्ला र के । यदी अब नि उसलाई र यो पहिचानवादको आन्दोलनलाई तरुनीलाई जिस्क्याई रहेजस्तो गरे, यसको नतिजाको फल निश्चय नै भयानक डरलाग्दो हुनेछ । यसको हेक्का राज्यको शासक र न्यायलयले सुझबुझका साथ सोंच्नु पर्यो र कार्य संपादन गरिनु पर्यो भन्ने हो । नत्र न्यौँरी मारी पछुतो हुने दिनहरु न नआओस् । रेचौलाई फेरि बन्दी गर्ने निचोड पुग्नु अघी त्यो गृहमन्त्रालयमा थन्को लगाएर डस्बिनमा मिल्क्याइएको उसबेलाको तत्कालीन छानबिन समिति लाल आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गरी, आयोगले दोषी देखाएका अभियुक्त हत्याराहरुलाई अबिलम्ब अपराधीको रूपमा कानुनी सजाय तोक गरियोस् भन्ने हो । यदी त्यो आयोगले उनै रेचौ नै प्रमुख अभियुक्त दोषी ठहराईएको देखाए, उनले आफू सुलीमा/फाँसीमा झुण्डिन तयार रहेको सार्वजनिक रुपमै ऐंलान हाँक दिएका छन् । यतिचेन् न्यायलय बाहुनवादी रंग प्रयोग नगरी मानवतावादी समबेदनाको रंगले कानुनी संपादन गरिनु पर्यो । त्यसले मात्र नेपाली राजनीतिमा एकअर्कावीच हार्दिक आत्मियताको सहिष्णुता र साँघु निर्माण गर्नेछ । यसो विचरण कुराहरु पेश गर्दैगर्दा अहिले रेचौको रिहाईको कदमलाई लिएर सत्तापक्ष र विपक्षी उनको जस्-अपजस् लिने श्रेयवीच पनि वाकयुद्व चलेकोछ । हिजो एमाले सत्तामा हुदां त्यो प्रकृया फुकुवा गर्न खोज्दा, विपक्षी काँगेस लगायत सत्ताकै साझेदारी स्वयं माओवादी पनि प्रतिवाद गर्दै त्यसको विरुद्धमा उभेका थिए । आज सत्ता साझेदार काँग्रेस, एमाले, जसपा.लगायत अन्य मधेसी दल अनि नेकपा.एस.को गठबन्धन सत्ताले रेचौलाई आम-माफी मार्फत रिहाई गर्दैगर्दा, आज विपक्षी कित्तामा किनारा लागेका यिनै एमाले, राप्रपा, रास्वपा लगायत अन्य झिना-मसिना दलहरुले उस्तै प्रतिवाद र चर्को विरोधहरु गरेका छन् । यो देशको कथित ठुलो भनौंदा दलहरुको हैसियत र यिनको निष्ठा र नैतिकतालाई हेरि टोपल्नुस् । कति निर्दयीता र पाखण्डीहरु छन् । कति आत्मघाती र समबेदनाहीन छन् । यिनको चरित्र र प्रवृत्तिको के बखाँन गर्ने हो के । श्रेय लिने विषयमा येनारुँको जुँगाको लडाईँ हेर्नुस् त ? एउटा निरपराध ईमान्दार देशभक्त आदिवासी थारुको छोरोमाथी के कस्तो ?

राजनीति हत्कण्डाको तिकड्म मच्चाउँन सक्छन् । यो देशको हामेरुँ जस्तो राजनीति चिन्तन र सौन्दर्यात्मक दृष्टिकोण राख्ने मनुवाहरुले के कति बुझ्यौं ? अन्तः यो राजनीति चलखेलहरुलाई बुझ्दै छौं की नाई ? बुझ्न नितान्त जरुर छ । नत्र राजनीति सत्ताको कित्तामा होस् या कानुनी कठघरामा होस्, रेचौ जस्तै हत्यारा अपराधी बनाएर सदा बन्धक बनाई राख्छन् । परन्तुः यो देशमा ताकी आम-आदिवासी जनजाती, मधेसी, दलित लगायत सिमान्तकृत बर्ग र जाती भएर जन्म लिनु भनेको अभिशाप जस्तै देखिन्दै गएकोछ ।

यो प्रक्षेण/पटाक्षेपमा यसको सघन उपचार के..?

अतः एउटै ब्याक्तीको कानुनी मुद्वा/ईश्युमा फरक-फरक मतभेद र दृष्टिकोण राख्ने यी नरभक्षी रक्तपिपासु अघोरीहरुलाई गर्ने के ? सत्ताभोगमा हुदां अभियुक्तको पक्षमा सदर हुने । अनि फेरि सत्ताविमुख बहिर्गमन हुदांचेन् त्यहीँ अभियुक्तको विपक्षमा उभिने ? अनि फेरि यो(रेशम) त्यहीँ अपराधी हत्यारा हो भन्दैं असनको साँढे गोरु जस्तो डुक्रन्दै कुदी टोपल्नेहरुलाई गर्ने, भन्ने के हो त ? फिरः लौ भनौं त, बामपन्थ कमाउँरेड र समाजवादको हवाला दिने काँग्रेसी जन हो ? अब गरौं के..? तेमेरुँको देश हाँक्ने प्रमुख नेतृत्वहरुको संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको राजनीति उपयोगीताको मौलिक सौन्दर्यताको विम्ब यहीँ हो त ? अन्तः के अब तेमेरुँको यी शेषनागे जिब्रे प्रवृत्ति बोकेका नकचरा नेतृत्व गर्ने नेताहरुको जिब्रो थुत्न या तिनको गर्धन छिनाल्न सक्ने हैसियत राख्न सक्छौ ? यदी सक्दैनौ र हलिया दास भएरै राजनीति पाटीको खास्टो ओढेर लुकामारी के खेली रहन्छौ ? देश र समाज हितार्थ आफ्नो राजनीति विरासतको मर्दाङगेनी देखाउँन यदी सक्दैनौ भने, त्यैबरु-त्यैबरु तेमेरुँ हनुमाने झोलेहरुले आफै नपुसंकधारी मेडिकल सुई रोपेर नामर्दी हौउ के । कि त बरु आफै घाँटीमा पाशो लगाऊ । र तुरुक-उरुक फोन्चिङसिमा गर/झुण्डी मर हाउ स्याठाँहरु हो । अन्तः यसताका ओली महाराजको रक्षक बनी टोपकेका ताप्लेजुंगे सिनामे गाउँको ठिटो कता बिलुप्त भए ? जोरी पो खोज्दै थिए त । तिनलाई र तिनको एमाले जनबर्गिय युवा संगठनबललाई नपुंसक ल्याप्रोसकोपी कि, भ्यासेक्टोमी गरे भो त हौउ । आफ्नो अनुहार के ऐंनामा हेर्छौ ? यो पहिचानवादीको आन्दोलनतिर ओली बाःको सर्जरी गरेको आफ्नो चेहेरा/अनुहार देखाऔं त ? ओलीराज अंगीकृत सिनामे ठिटो र युवा संगठनका दलबदलका कमाउँरेडहरु हो ? उर्जा कि, घृणा मिल्छ ? प्रेरणा कि, हिनताबोध हुन्छ ? त्योबेला पक्कै एहेशास हुनेछ । त्यस्तो बाहुनवादी ओलीको आत्मा बोकेर यो आम-आदीबासी जनजातीको छाता संगठनहरु माथी धावा नबौलौं । आफ्नै अनुहार बोकेका समुदायमाथी जोरी या सिँगौरी खेल्ने हाँक दिनु, आफू पुरिने खाड्ल आफै खन्नु हो ।

हिजो आफ्नो बाउ संसद लड्दै गर्दा पनि आफ्नै घरको दलानमा बौउलाई रेस्लिङ खेलाएको त्यो तितो-सत्य पिडालाई सम्झौं । भोलि जातीयवादी रेस्लिङ खेलको प्रतियोगिता आव्हान भो भने त, सिनामे ठिटोले बाहुनवादलाई रछ्याँनमा पुर्याउँलान् ? आफ्नो अनुहार सर्जरी गरेर बाहुने चेहेरा टाल्छौ ? भोलि रेस्लिङ कवजमा आमने-सामने भिड्नुपर्दा त, तेमेरुँको रक्षक त पक्कै बाहुनवादीहरु हुदैनन् । प्रहरी प्रशासनमा होस् या नेपाली सेनाहरुमा होस्, जातीवादी यो रेस्लिङ खेलमा उनेरुँवीचमा पनि किताकाट्को विद्रोहता हुन्छ नै । त्यसमा यो देशमा जतिपनि तहगत संरचनाहरुमा हामेरुँको अनुहार भएकाहरु छन् । तेनारुँ सप्पोईमा जरुर विद्रोहताको ऐलानेजंग हुन्छ नै । जसरी हिजो अस्तिमात्र पाकिस्तानमा त्यहाँको पुर्व-प्रधानमन्त्री ईमरान खाँनलाई त्यहीँको सरकार र सेनाहरुले बर्बरतापुर्वक बलजफ्ती दमन र हातपात गर्दै गिराफ्तार गर्दाको परिदृश्यहरु कस्तो देखिएका थिए ? जवकी पब्लिक नागरिकजनले त डरलाग्दो विद्रोह नै गरे । त्यसमा पाकिस्तान सेनाहरुवीच पनि विद्रोह भयो । जसको कारण ईमरान खाँनलाई तत्कालै हाईकोर्टले ऊनी निर्दोष भएको सफाई दियो । सरकार र सेनालाई भने हाईकोर्टले वीना अर्थ अभियोग लगाउँन नहुने र दुःख नदिन आदेश दिएको थियो । त्यस्तो दुरदिनहरु भोलि भोग्न नपरोस् भन्ने पुर्व जानकारी औं निःशुल्क सुझाव दिईएको मात्र हो । हेक्का राखौं । मनन् गरौं । कथित आफ्नो भ्रष्ट आम-आदिवासी जनजाती कट्टर विरोधी कुमाई बाहुने ओली शत्रुलाई दुरब्याबहार गर्दाको क्षणिक आवेगको कुण्ठा बोकेर पहिचानवादी घाईते बनेका बाघहरुसंग भरसक जोरी/निहुँ नखोजेकै राम्रो हो । अहिले देख्दा र भोग्दा त पिडित नै देखिएको छ । तर भोलि यिनै उत्पीडितहरुचेन् उस्तै पिड्क बने भने के होला ? सिनामे ठिटोले यति बुझे र गुण संम्झे, उस्तै राम्रो हुने हो/हुनेछ ।

एकपटक आफ्नो पुर्ख्यौली थातथलो गएर त्यो माटोसंग साक्षत्कार गरौं । माटोलाई सोधौं/बुझौं र अन्तिम मुक्तीको याचना मागौं । पक्कै एहेशास/फिल हुनेछ । लिम्बुवान भुमीको अस्तित्व र किरात सभ्यताले डोर्याएको/सिकाएको मार्गदर्शक सिद्वान्त र दर्शनले आत्माबोध गराउँछ नै । बस् उसबेला म को हुँ भन्ने कठघरामा उभ्याएर आफ्नो अस्तित्व र पहिचानको साक्षत्कार गराउँछ नै । त्योबेला कुनै पनि अवस्थामा भोली पहिचानवादको मुद्वा जीत्दै गर्दा, त्यस विरुद्ध उभिने विरोधीहरुले आफ्नो अनुहार छोपेर प्रायश्चित भोग्न नपरोस् भन्ने न हो । भोलीको दिन यो देशमा लिम्बुवान किरात हुनै नसक्ने भन्ने अकाट्य छ र ? प्रदेश नामकरणमा लिम्बुवान किरात त के, देशको नामै पनि बदल्न सकिन्छ नि । देशबाट छुट्टै अलग्गिन पनि सक्छ । त्यो लिम्बुवान किरात भन्ने विश्व मानचित्रमा थप नयाँ देश पनि थपिन के बेर ? अन्तः आफ्नै कित्ताबाट थप अर्को नयाँ छिमेकी मुलुक बन्न पनि सक्छ । फिरः राजनीतिमा यी यस्ता लेनदेनका परिघट्नाहरु हुनु देखिनु, जुवाको खालमा दाउ राखे जस्तै न हो । खालमा दाउ परे कहिले जितिन्छ । कहिले हारिने न हो । राजनीति सम्भव, असम्भव दुईटै चीजहरु हुन्छन् । यी सप्पोई राजनीतिको सामन्य मार्ग दर्शन सिद्वान्तहरु जस्तै न हुन् । भनुपर्दा यो बाहुनवादी नेपाली समाजमा नामर्द/नामर्दी भनेकै सन्तान प्रोडक्ट गर्नै नसक्ने अर्थात आफ्नो स्वास्नीलाई शुक्रकिट/वीर्यदान गर्न नसक्ने कथित मनुवाहरुलाई हुत्तिहारा नपुसंकधारी भनेर औंल्याउँने गर्छन् ।

भावी/भोलीको दिन तेमेरुँ युवापुस्ताहरु भनौंदाले एमाले, काँग्रेस र माओवादी पाटीहरुमा गर्ने राजनीतिको नेतृत्वको प्रवृत्ति पनि आखिर यहीँ नै त हो । तेमेरुँको नेतृत्वसंगको नाभि जोडिएको ग्रीन सिग्नलको सिम्बोलिकले अन्ततः त्यहीँ नै सम्बोधन गर्छ, र भन्छ । यो टेक्नोलोजीको दुनियाँमा राजनीति पुस्तान्तरणमा अंशियार खोज्ने तेमेरुँ युवापुस्ताहरुको नाउमा एउटा कथित कलंकहरु सिवाए केही होईनौ के ।

विशेषः ध्यानाकर्षण गराएँ, पुर्व-माननीय रेशमज्यु, यी बाहुनवादी शासके नेताहरुको जिब्रो थुत्ने कि ? खड्गले तिनको गर्धन नाप्ने हो ? अबः संकल्प प्रस्ताव स्वरुप पहिचानवादी आन्दोलनमा सहकार्यको मोर्चाबन्दी गर्नुस् । र यो महानयात्रामा जोडिनुस् । अन्तः यसको नेतृत्व लिनोस् । यो बाहुनवादी निरङकुस सामन्ती सत्ता र पञ्चायती मण्डले पुनाराबृतिको संघीय प्रदेश नामङ्कनहरु सप्पोई भत्काउँदै जानुको रत्ती विकल्प छैन । त्यो मण्डले नामङ्कनको होर्डिङ बोर्ड(सुदुर पश्चिमम प्रदेश)लाई सदाको लागि लागी नामेट् गर्नैपर्छ । र ऐतिहासिक ‘थरुहट प्रदेश’ निर्माण गर्ने आन्दोलनमाको आँधेबेरी ल्याउँनुपर्छ । पुर्वमा पनि लिम्बुवान किरात नामङ्करण लाई बाईपास गरेर जब्बर्जस्त वहीँ मण्डले नाम कोशी राखेका हुन् । त्यहीँ मानेमा यी बाहुनवादी दलीय पाटी(काँग्रेस,एमाले, माओवादी) र तिनको शासके नेताहरु उपर अबःयुद्वको जेहाद छोड्नुको विकल्पै होप/छैन । परन्तुः संघीय प्रदेशमा राखेका यी सप्पोई(प्रदेश न.-१,३,४,५,६ र ७) मण्डले नामङ्कनहरु मेटाउँदै र भत्काउँदै लैजानु पर्छ नै । यो संघीयता कोही कसैले पञ्चायती प्रवृत्तिको हिजोको मण्डले नामहरुलाई हु-बहु स्थापीत गर्न, गराउँनलाई संघर्षरत आन्दोलन गरिएको रत्ति थिएन । मधेस आन्दोलन(२०६३/६४)र लिम्बुवान आन्दोलनको वलमा यो संघीयता प्राप्ति भएको हो/थियो । जुन संघीय प्राप्तिको आन्दोलनले थुप्रै आन्दोलनकर्मी साथीभाईहरु शहादत भए । वीरगती प्राप्त गरे । सहिद बने । कति घाईते अपांगहरु बने । दुर्भाग्यः लोकतन्त्रका ठेकेदार बन्न पुगेका दलीय पाटीका यी बाहुनवादी शासक बनेकाहरुले हामेरुँको शहिदहरुको ज्यादै अपमान गरे । जसको जत्ती नै घोर निन्दा र भत्सर्ना गरे पनि कमै हुन्छ । तसर्थःयी निरङ्कुश मण्डले बाहुनवादी शासके पाटी/नेताहरु विरुद्व वार कि, पारको अन्तिम युद्व नलढी न सुखै छ,न धरै छ । यो आव्हान औं अपील उनै पहिचानवाद थरुहटका पहरेदार नेता ‘रेचौ’ र लिम्बुवानको पहरेदार, ‘कुलिमी’ नेताहरुप्रति विशेषः ध्यानाकर्षण पनि हो । अहिलेको यो पहिचानवादी राजनीति आन्दोलन/लडाइँ एकदमै प्रतिकुल विषम परिस्थितिमा झेलिएको छ । ज्यादै बाधा अड्चन र उल्झनमा लहसिएको अवस्थामा छ । यहीँ अप्ठ्यारो परिस्थितिको सामना गर्ने र यसलाई हाक्का-हाक्की डटेर लड्न सक्ने राजनीति भिजनकारी डाईनामिक खप्पर बोकेको त्यस्तो एउटा लिडरसीप/नेतृत्वको खोजमा आन्दोलन बाहिर निस्केको छ । यो आन्दोलनले दुईवटा अफसनलाई स्वणर्िम अवसरको रूपमा रोज्ने मौका दिएको छ । त्यो अफसन हो, मण्डेला बन्ने कि ? जिन्ना ? यी दुई(नेल्शन मण्डेला, दक्षिण अफ्रिका र मोहमद अली जिन्ना, भारत) महान राजनीति ब्याक्तित्वहरु मध्ये, को ? कस्को ? (मण्डेला वा जिन्ना ?) मार्ग-दर्शनलाई राजनीति मुक्तिको रूपमा अविलम्ब गर्ने हो ? अतः जो जसले मण्डेला र जिन्नाको राजनीति बाटो अपमाउँने साहस औं आँटको सामर्थ्यता बटुल्न सक्छ, आखिर त्यहीँ ब्याक्तिले नै अन्ततः यो देशलाई सदाको निम्ति राजनीति मुक्ति प्रदान गर्न सक्छ ।

अतः अहिलेको यो पहिचानवादी आन्दोलन र युद्वको रथयात्रालाई फरक-फरक मिशन अर्थात मार्ग-दर्शनको अभियाँनमा जो जसले हाक्न सक्ने ल्याकत राख्छ । आखिरमा वहीँ नेतृत्व गर्ने राजनीति ब्याक्तीहरु नै अन्ततः मण्डेला वा जिन्ना बन्न सक्छन् । फिरः समयले एकपटक अन्तिम अवसरको परिक्षा लिएको छ । मण्डेला या जिन्ना बन्न्ने कि ? फिरः तेश्रो अफसनमा ‘रहमान’(शेख मुजिवर/पाकिस्तान) बन्ने हो ? आफ्नो राजनीति भाग्यको अन्तिम फैसला गर्ने परिक्षा हो यो । सुझ-बुझका साथ आत्मा-निणर्यको फैसला गर्ने पनि यो अन्तिम समय हो । सापेक्षित रहने की ? क्रमभंगताको नेतृत्व गर्ने ? यसताका समान पहिचानवादको मुद्वामा लड्ने दलीय पाटीहरु र तिनको नेतृत्व गर्ने नेताहरुलाई यो स्वणर्िम अवसर रोज्ने अन्तिम मौका मिलेको छ । अतः त्यसमा विशेषः पश्चिममाबाट थारुहट/वानको नेतृत्व गर्नुहुने, रेशम चौधरी र पुर्व-लिम्बुवानबाट कुमार लिङ्देन ‘मिराक’को हकमा भने, यो अवसर र चुनौती दुबै नै हो । यस्तै-यस्तै विषम परिस्थिति र प्रतिकुल समयले नै सही राजनीति नेतृत्वलाई जन्मावतरण अर्थात् ल्याण्ड गराउँने हो/र गर्छ पनि । जवकी यो पहिचानवादको आन्दोलनको भुँमरी यहीँ सेरोफेरोभित्र रुमलिन्दो र अलमलिन्दो छ । यसको अन्तिम निकास भनेको राजनीति ईश्युको/मुद्वा भन्दा बलियोचेन् पोर्टिकल डायनामिक स्ट्रोङ्ली लिडरसीप फिगरको हो । जसले मण्डेला या जिन्ना, वा रहमान बन्ने बाटो तय गर्ने गर्छ । अन्तः भनिन्छ की, प्रेम, युद्व र राजनीतिमा जे पनि जायज नै हुन्छ । बस् ..!

लेखकको फेसबुकबाट साभार

सम्बन्धित खवर