राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, चुनाव फागुन २१ गते घोषणा - Mangsebung News
  • शनिबार, भदौ २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, चुनाव फागुन २१ गते घोषणा


.
माङसेबुङ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन् ।

आजै मात्रै प्रधानमन्त्री नियुक्त भएकी कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटनको निर्णय गरेका हुन् ।

यसैगरि राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसमा फागुन २१ गतेका लागि चुनाव मिति चुनावको मिति घोषणा गरेका छन् ।

सम्बन्धित खवर