वरिष्ठ गायक तथा संगीतकार गणेश रसिकको निधन - Mangsebung News
  • बुधबार, असार ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वरिष्ठ गायक तथा संगीतकार गणेश रसिकको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ ।

आइतबार दिउँसो हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा ७७ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनानएको छ ।

उनका भाइ नाता पार्ने वसन्त मुकारुङका अनुसार विगत ५ वर्षदेखि क्यान्सरले पीडित रसिकको बिहान ११ बजेतिर क्यान्सर अस्पतालमै निधन हो ।

संगीतकार संघका अध्यक्ष अष्ट लामाले पनि रसिकको निधन भएको बताए । रसिककी एक मात्र छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने जनाइएको छ । उनलाई त्रिभुवन शिक्षण अस्पतालमा राखिने भएको छ ।

सम्बन्धित खवर