दिपेन्द्रको शव्दमा सुमन र रोजिनाको ‘तिम्रो मायामा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख ०४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिपेन्द्रको शव्दमा सुमन र रोजिनाको ‘तिम्रो मायामा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक सुमन केसी र गायिका रोजिना बस्नेतको सुमधुर अवाजमा प्रेमिल गित ‘तिम्रो मायामा’ सार्वजनिक गरिएको छ ।

गितकार दिपेन्द्र खड्काको शव्द तथा संगीतकार रविन भुषालको संगीत रहेको गित ‘तिम्रो मायामा’ को म्युजिक भिडियो मुकेश सुबेदी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

मुकेश सुबेदीको निर्माणमा सिर्जन बराल(ऋषि)को निर्देशन तथा कोरियोग्राफी रहेको प्रेम र रोमान्सले भरिएको भिडियोमा सचिन खड्का र लक्ष्मी अधिकारीले अभिनय गरेका छन् ।

मिलन थापा(सन्त) को छायांकन, कविन खड्काको मेकअप रहेको भिडियोमा अर्मत चापागाईले सम्पादन गरेका छन् ।

सुमन केसीको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रहेको गितलाई द पिक स्टुडियोमा दिनेश राजवहाकले रेकर्डिङ गरेका हुन् ।

गित, संगीत र भिडियो निक्कैनै उत्कृष्ट बनेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर