कोरियामा निधन भएका टुकेन लिम्बूको परिवारलाई ४ लाख ७६ हजार सहयोग - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरियामा निधन भएका टुकेन लिम्बूको परिवारलाई ४ लाख ७६ हजार सहयोग

 


काठमाडौं, ३ भदौ । दक्षिण कोरियामा स्थापित दुई संस्था इलामेली समाज र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले गत असार २९ गते कोरियामा निधन हुन पुगेका टुकेन लिम्बू (लिङ्दम) को परिवारलाई सहयोग ४ लाख ७६ हजार ३०३ रूपैया सहयोग प्रदान गरेको छ ।

चुम्लुङका उपाध्यक्ष कमल तिगेला, महासचिव निरन्ती तुम्बापो, तथा कोरियाबाट फर्केकी मञ्जु लावतीबाट स्वः टुकेनको श्रीमती सरस्वती नेम्बाङ लिम्बूलाई मंगलबार काठमाडौं एक कार्यक्रकाबीच रकम हस्तान्तरण गरेका हुन् ।
विदेशमा रहेका नेपालीहरूले आपद्विपद्मा ठूलो सहयोग पु¥याइरहेको र यस्ता सहयोगले पीडितहरुको घाउमा मल्हमपट्टी पुगेको उपाध्यक्ष कमल तिगेलाले बताए । त्यसैगरी चुम्लुङका महासचिव निरन्ती तुम्बापोले दुःखले जुटाएको रकम सहिसदुपयोग हुनेमा विश्वास लिएको बताएकी थिइन् । विभिन्न संघसंस्थामा समेत सक्रिय रहेका टुकेन मुटुरोगी र कोरिया जानुपूर्व अप्रेसनसमेत गरेका थिए । विरामी छँदा आराम गर्न सुझाएको किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको निवर्तमान उपाध्यक्ष तथा इलामेली समाज दक्षिण कोरियाका निर्वतमान अध्यक्ष मञ्जु लावतीले बताइन् ।

 

विवाहपछि एकसातामात्र बस्यौ–श्रीमती
साखेजुङका टुकेन लिम्बू (लिङ्दम)ले आफ्नी प्रेममा रहेकी सरस्वती नेम्बाङसँग वैदेशिक रोजगारबाट छुट्टीमा फर्केका बेला विवाह गरेका थिए । छोटो समयको लागि आएका टुकेनले श्रीमतीसँग एक हप्ता पनि बस्न नपाई फर्किए । आफ्नो करार अवधि पूरा गरेर फर्कने र सुखको जिन्दगी जीउने बाचा गरी विदेशिएका टुकेन फर्केर त आए तर बाकसमा ।

नेम्बाङले आफू शोकमा रहेको बेला यसरी राहत पठाउनेहरूलाई धन्यवाद ज्ञापन गरिन् । टुकेनको नामबाट स्कुलमा छात्रवृति कोष खडा गर्ने सोचमा रहेको बताउँदै चौतारा निर्माण पनि भइसकेका नेम्बाङले जानकारी दिइन् ।

१६६ जनाबाट संकलित ४ लाख ७६ हजार सहयोगीहरुको नामवली–

नाम ठेगाना सहयोग रकम
सुन्दरदीप आङदेम्बे (पाँचथर) ५ हजार वन,
अग्नि पन्दाक (ताप्लेजुङ) ५ हजार वन,
दर्पण गुरूङ (ईलाम) ५ हजार वन,
केदार निरौला (ईलाम) ५ हजार वन,
पबित्रा थेबे (ईलाम) ५ हजार वन,
शम्भु श्रेष्ठ, (ईलाम) ५ हजार वन,
रेशमान येक्तेन (ईलाम) ५ हजार वन,
डम्बर सुब्बा ३ हजार वन,
युबिन तुम्बापो (पाँचथर) ५ हजार वन,
बसन्त हाङसरूम्बा ३ हजार वन,
बिङकल चेम्जोङ (पाँचथर) ५ हजार वन,
हाङ चेम्जोङ (पाँचथर) २ हजार वन,
युगलकिशोर शेर्मा (पाँचथर) २ हजार वन,
सुदिप फागो (ईलाम) ३ हजार वन,
भवानी घिमिरे (ईलाम) ३ हजार वन,
खोम गुरूङ (ईलाम) २ हजार वन,
राज कुमार गुरूङ (ईलाम) २ हजार वन,
युवराज लिम्बु (ईलाम) २ हजार वन,
बियोगी काईला (पाँचथर) २ हजावर वन,
गणेश घले (लमजुङ) २ हजार वन,
दिनेश श्रेष्ठ (ईलाम) ५ हजार वन,
कुबिर लिङदेन (पाँचथर) ५ हजार वन,
ज्ञानु फियाक (पाँचथर) २ हजार वन,
नरेन्द्र थेगुवा (पाँचथर) २ हजार वन,
टिका थेगिम (ईलाम) ५ हजार वन,
अमृत राई (पुर्वाञ्चल) ५ हजार १ सय वन,
नेत्र खतिवडा (ईलाम) ५ हजार वन,
राज लिम्बु (पाँचथर) ५ हजार वन,
महेश केरूङ (पाँचथर) २ हजार वन,
दिपेन्द्र अधिकारी (ईलाम) २ हजार वन,
सरोज लिम्बु (ईलाम) ५ हजार वन,
पदम निरौला (ईलाम) ३ हजार वन,
चन्द्र दुलाल (ईलाम) ३ हजार वन,
सपना सेलिङ (पाँचथर) २ हजार वन,
वीरबल केरूङ (पाँचथर) ३ हजार वन,
शुसिल नेम्बाङ (ईलाम) ३ हजार वन,
रमा कार्की (ईलाम) ३ हजार, वन
प्रकाश पौडेल ३ हजार वन,
सन्तोस खेवा (तेह्रथुम) २५ सय वन,
भीम घिमिरे (ईलाम) ३ हजार,
उपेन्द्र निरौला (ईलाम) ३ हजार वन,
मोहन लिम्बु (ईलाम) ३ हजार वन,
बुद्वबिर राई (ईलाम) ३ हजार वन,
उद्वप पौडेल (ईलाम) २ हजार वन,
कृष्ण योञ्जन (धनकुटा) २ हजार वन,
शोभा लामिछाने (काठमाडौं) १ हजार वन,
शिवकुमार पयाङ्गु (तेहृथुम) ३ हजार वन,
सन्तोष लिम्बु तिल्लिङ (तेह«थुम) २ हजार वन छन्
सहयोगीहरूमा अर्जुन श्रेष्ठ (ईलाम) ३ हजार वन,
उत्तम खजुम (सुनसरी) ३ हजार वन,
अमर याक्थुङबा (ईलाम) ५ हजार वन,
राजु दहाल (ईलाम) १ हजार वन,
माधव पोखरेल (ईलाम) २ हजार वन,
दिपक खड्का (ईलाम) ३ हजार वन,
गणेश समाल (ईलाम) २५ सय वन,
मुकेश राई (ईलाम) ३ हजार वन,
पुष्प प्रसाद गुरागाँई (तेहृथुम) ३ हजार वन,
दिपेन्द्र साँबा (ईलाम) ५ हजार वन,
यसोदा लिम्बु (धनकुटा) २ हजार वन,
आमोस लोक्ताम (ईलाम) २ हजार वन,
सम्राट लोक्ताम (ईलाम) २ हजार वन,
अमिर लोक्ताम (ईलाम) २ हजार वन,
सन्तोष लोक्ताम (ईलाम) ३ हजार वन,
नितेश दुलाल (ईलाम) ३ हजार वन,
शम्शेर पंधाक (तेह«थुम) ५ हजार १ सय वन,
रमेश पुडासैनी (नुवाकोट) ५ हजार वन,
प्रकाश दुलाल (ईलाम) ३ हजार वन,
कृष्ण मुखिया (ईलाम) ५ हजार वन,
शंकर विश्वासी (ईलाम) ५ हजार वन,
सन्तोष बिहानी राई (ईलाम) ३ हजार वन,
सागर माङमु (ताप्लेजुङ) २ हजार वन,
मार्कोश सेर्मा (ईलाम) ५ हजार वन,
मन्दिप राई (पाँचथर) ३ हजार वन,
प्रमिला राई (ईलाम) २ हजार वन,
हर्क वनेम (ईलाम) २५ सय वन,
हर्क हाङसुरूम्बा (ईलाम) २ हजार वन,
माधब भट्टराई (ईलाम) ३ हजार वन,
सुरेन्द्र केसी (नुवाकोट) १ हजार वन,
नुतन निरौला (ईलाम) १ हजार वन,
आशा लिम्बु (ईलाम) ५ हजार वन,
सुरेन राना (ईलाम) ३ हजार वन,
सन्दिप नेपाली (पाँचथर) ३ हजार वन,
सन्देश लिम्बु (ईलाम) ३ हजार वन,
सुरेश सम्बाहाम्फे (झापा) ३ हजार वन,
सिता लिम्बु (ईलाम) २ हजार वन,
देब खेवा लिम्बू (तेह्रथुम) ३० हजार वन,
मनोज मादेम्बा (तेह«थुम) २ हजार वन,
रूगेन लकान्द्री (ईलाम) ३ हजार वन,
मनोज सुब्बा (ईलाम) २ हजार वन,
सिना फागो (ईलाम) २ हजार वन,
सन्तोष मादेन (तेह«थुम) ३ हजार वन,
बिनोद सौदेन (ताप्लेजुङ) २ हजार वन,
अगम बस्नेत (ईलाम) ३ हजार वन,
बिजय दावा राई (ईलाम) २ हजार वन,
मात्रिका नेम्बाङ (पाँचथर) २ हजार वन,
विकास मुखिया (ईलाम) ३ हजार वन,
अशेष राई (धनकुटा) ३ हजार वन,
पृथ्बी नेम्बाङ (पाँचथर) २ हजार वन,
भुपेन राई (पाँचथर) ३ हजार वन,
मिराकहाङ नेम्बाङ (पाँचथर) ३ हजार वन,
सुन्दर गाउले (झापा) ५ हजार वन,
देउमान लिम्बु (ईलाम) ५ हजार वन,
बलबहादुर मगर (ईलाम) २ हजार वन,
मन कुमार गुरूङ (ईलाम) २ हजार वन,
सुम्निका योङहाङ (ईलाम) ३ हजार वन,
अप्सन लिम्ब (ईलाम) ३ हजार वन,
खड्ग मुखिया (ईलाम) २ हजार वन,
भुमिराज भुसाल (बाग्लुङ) २ हजार वन,
धर्म लिम्बु (पाँचथर) ३ हजार वन,
नेपाल थाई रेष्टुरेन्ट (निला राई) १ हजार वन,
लिम्बु कान्छा वनेम (मोरङ) १ हजार वन,
भक्त तामाङ (पाँचथर) २ हजार वन,
प्रदेश राई (धनकुटा) ३ हजार वन,
तीर्थ लिङदम (ईलाम) ५ हजार वन
पुर्ण राई (धनकुटा) २ हजार वन,
जीवन तिम्सिना (झापा) १ हजार वन,
मनोज खतिवडा (ईलाम) २ हजार वन,
मनोज बुढाथोकी (ईलाम) ३ हजार वन,
पुजन मादेन लिम्बू (तेह्रथुम) २५ सय वन,
निर कुमार लिम्बु (ईलाम) ३ हजार वन,
चित्र घले (खोटाङ) २१ सय वन,
हर्क माक्रिहाङ (ईलाम) २ हजार वन,
निता सुब्बा (सुनसरी) ३ हजार वन,
नोगेन नेम्बाङ (पाँचथर) ३ हजार वन,
देबेन्द्र थाम्सुहाङ (पाँचथर) ३ हजार वन,
ईमुहाङ लिम्बु (ईलाम) २ हजार वन,
राजेन्द्र कन्दङवा (तेह«थुम) ३ हजार वन,
भिमराज चेम्जोङ (पाँचथर) २ हजार वन,
योगेश पाण्डे (गुल्मी) २ हजार वन,
मोहन सिंगक (तेहृथुम) २५ सय वन,
एकराज थुलुङ (सोलुखुम्बु) २५ सय वन,
ज्ञानु राई (ईलाम) २ हजार वन,
मनकुमार लिम्बु (तेह«थुम) १५ सय वन,
बिनोद खतिवडा (धरान) ३ हजार वन,
विशाल जबेगु (ईलाम) १५ सय वन,
विशाल लिम्बु (ईलाम) ३ हजार वन,
मनोज याख्खा (ईलाम) ४५ सय वन,
हरि प्रसाद खनाल (ईलाम) २ हजार वन,
महेश थापा (ईलाम) २ हजार वन,
कल्पना राई (पाँचथर) २ हजार वन,
पबि पाख्रिन लावती (झापा) ५ हजार वन,
प्रबिन गुरूङ (ईलाम) ५ हजार वन,
पवित्रा मोक्तान (दोङदेमुन सेकुवा कर्नर) २ हजार वन,
बिपिन गुरूङ २ हजार वन,
लिला खतिवडा ३ हजार वन,
दिपक सिगु (झापा) ३ हजार वन,
किरण लिम्बु (ईलाम) २ हजार वन,
सुबास मगर (ईलाम) २ हजार वन,
ज्ञान बहादु क्षेत्री (ईलाम) ३ हजार वन,
राहुल राई (ओखलढुङ्गा) २ हजार वन,
मन बहादुर तामाङ (नमोबुद्व) २ हजार वन,
मनोज जबेगु (ईलाम) २ हजार वन,
लिमान लिम्बु (ईलाम) २ हजार वन,
करण नेम्बाङ (पाँचथर) ३ हजार वन,
सुरेश सम्बाहाम्फे (पाँचथर) ३ हजार वन,
पराजित पोमु (धरान) ३ हजार वन,
सुष्मा रानाहाङमा २ हजार वन,
गणेश मेन्याङबो (ताप्लेजुङ) ५ हजार वन,
कृष्ण फियाक (झापा) २ हजार वन,
प्रितम लिम्बू (ईलाम) २ हजार वन,
दिर्जा काङबाङ (ताप्लेजुङ) २ हजार वन

सम्बन्धित खवर