सोलुखोलामा डुबेर राईको मृत्यु - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सोलुखोलामा डुबेर राईको मृत्यु

भदौ ७, २०७६ सोलुखुम्बु पौडी खेल्ने क्रममा सोलुखोलामा डुबेर एक युवकको मृत्यु भएको छ । पौडी खेल्न गएका सोलुदुधकुण्ड नगरपालिका–११ का ३५ वर्षका जसबहादुर थुलुङ राईको मृत्यु भएको हो ।

शुक्रबार राईको दुधकोशी गाउँपालिका–१ साँघुटारमा पर्ने नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलखुुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए । प्रहरी निरीक्षक कार्कीका अनुसार मृतक राइको शव पोष्टमाटमको लागि जिल्ला अस्पताल फाप्लु राखिएको छ ।

सम्बन्धित खवर