क्यान्सर पीडित केरुङ लाई एकलाख बढी सहयोग - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

क्यान्सर पीडित केरुङ लाई एकलाख बढी सहयोग

निसुम शुक्र चङ्बाङ, 
पाँचथर/पाँचथर फालेलुङ ५ प्राङबुङ, धर्मेटारका क्यान्सर पीडित सन्च बिक्रम केरुङ लिम्बु लाई केरुङ सम्पर्क मञ्च मलेसियाले आर्थिक सहयोग गरेको छ ।

विभिन्न संघ सस्थामा आवद्ध समाजसेवी केरुङ सम्पर्क मञ्च मलेसियाका अध्यक्ष दिल केरुङ लिम्बु को अध्यक्षतामा प्रवासी मेमेङ समाज मलेसियाका अध्यक्ष महेन्द्र केरुङको विशेष अगुवाइमा केरुङ सम्पर्क मञ्च मलेसियाद्वारा संकलित रु, १,०६,५१०/– (एक लाख छ हजार पाँच सय दस रुपैया ) शनिबार बिरामीकै निवासमा एक कार्यक्रम गरी सहयोग हस्तान्तरण गरिएको सहयोग अभियानमा संलग्न महेन्द्र केरुङले जानकारी दिनु भएको छ ।

केरुङ चोत्लुङ सङजुम्भोका केन्द्रिय सचिव समाजसेवी, सिद्धदेबि मा.बि.सिदेनका प्रधानाध्यापक सुरेन शिशिर केरुङको हातबाट सहयोग रकम हस्तान्तरण गरिएको हो ।
क्यान्सर पीडित केरुङको उपचार सम्बन्धि विविध कार्यक्रमको संयोजन समाजसेवी दिलकुमार केरुङले गर्नुभएको थियोे ।

सहयोगीको नामवली

(१)सुमन केरुङ,प्राङबुङ लुङमादिन रु,10,800/-

२)प्रमोद राई,मेमेङ,खुर्बुक, रु,5,400/-

३)गौरी केरुङ, प्राङबुङ लुङमादेन रु,5,400/-

४)भिम मादेन,प्राङबुङ ,बल्से,रु,5,400

५)बिराज केरुङ प्राङबुङ ,लुङमादेन, रु,5,400/-

६)शनि कुमार सावा प्राङबुङ,लुङमादेन, रु,5,400/-

७)धन बहादुर केरुङ,सिदेन पानीपरुवा, रु,2,970/-

८)हस्त राम केरुङ,सिदेन बाँस्बोटे रु,2,970/-

९) महेन्द्र केरुङ ,मेमेङ आइतबारे, रु,4000/-

१०)जस्थान केरुङ,प्राङबुङ,डाडागाउँ , रु, 5,400/-

११)सुजन केरुङ,मेमेङ मच्छेबुङ, रु,2,700/-

१२)भिम चौहान,मेमेङ मच्छेबुङ, रु,1,350/-

१३)सिलास राई ,मेमेङ ताङलेपा, रु,2,700/-

१४)दशरथ केरुङ,मेमेङ १,गुप्ती, रु,1350

१५)बिजय केरुङ,मेमेङ ताङलेपा, रु,4,050/-

१६)तुलसी केरुङ,मेमेङ ताङलेपा, रु,1,350/-

१७)दिल केरुङ लिम्बु ,मेमेङ ताङलेपा रु,5000/-

१८)सोमनाथ सुवेदी,मेमेङ नाम्लुवा, रु, 1,350/-

१९)किङ केरुङ,मेमेङ ताङलेपा रु,1,350/-

२०)मान चोङबाङ लिम्बू सिदेन रु,2,835/-

२१)रामस्वर राई,खोटाङ ,रु,1,350/-

२२)प्रदीप बस्नेत ,उदयपुर ,रु,1,350/-

२३)केशव बोहरा ,डडेलधुरा ,रु,1,350/-

२४)लब्ली सुबास,दाङ,रु,1,350/-

२५)सुमन शाही ठकुरी,सुनसरी , रु,1,350/-

२६)धिरज राई,खोटाङ ,रु,1,350/-

२७)सुमन चन्द ,दाङ,रु 1,350/-

२८)आइन्द्र केरुङ ,प्राङबुङ लुङमादेन, रु, 5,000/-

२९)बिक्रम सावा प्राङ्बुङ ,रु,5,000/-

३०)भिमकुमारकेरुङ, प्राङबुङ ,धर्मेटार , रु, 10,000/-  जम्मा रकम रु,1, 06, 510 /- (एक लाख छ हजार पाँच सय दस )

सम्बन्धित खवर