सुनिता थेगिमको ’मेरो प्यारा’ - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता थेगिमको ’मेरो प्यारा’

दमक /लोकप्रिय गायिका सुनिता थेगिमको आवाजमा ‘मेरो प्यारा’ गीतको भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । उक्त भिडियो लिम्दुमी क्रिएसन मार्फत सार्वजनिक भएको हो ।

दुख, पीडा, रोदन र यादहरु समेटिएको मायालु भाव मिसिएको डि आर अटुको शब्द तथा डि आर अटुको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई ईसाक जगेवुले छायाङ्कन, तथा सम्पादन गरेका छन् ।

‘मेरो प्यारा’ गीतको पुरा भिडियो हेर्नुहोस ।

सम्बन्धित खवर