२०७६ असोज १६ दमक/संघीय लोकतान्त्रिक समन्वय मञ्च युकेको पहलमा एक लाख ४० हजार पाँच सय दीर्घ रोगी यासेली योङहाङलाई सहयोग गरेको छ ।
संघीय लिम्बुवान मञ्चका प्रान्तीय केन्दी्रय सचिवालय सदस्य पेपराज कुरुम्बाङको सहजीकरणमा संकलित रकम विरामी योङहाङलाई उनकै निवासमा माङसेबुङ न्युजको रोहबरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले हस्तान्तरण गरेका हुन् ।
पान्थर जिल्ला याङवरक गाउँपालिका–६, मा जन्मनु भएका भिमप्रसाद (यासेली) योङहाङ विगत १६ बर्षदेखि दिर्घ रोगीको रुपमा मृगौला, फोक्सो, ब्रेन र मुटुमा भएको गम्भीर समस्यासंग जुधी रहेका छन् उपचार गर्न लाग्ने आर्थिक रकमको मात्रा ठुलो भएको र निजी श्रोतले धान्न नसक्ने भएकोले उहाँको उपचारार्थ सहयोगको पहल किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिले गरिरहेको केन्द्रीय महासचिव निरन्ती तुम्बापोले बताएकी छिन् ।
काठमाण्डौमा रहेर विशेषत किरात याक्थुङ जातिका लागि भाषा, धर्म, संस्कार, संस्कृति, साहित्य, गीत, संगीत, मुन्धुम आदिमा योगदान दिदैआउनु भएका ४५ बर्षीय बहु प्रतिभाका धनि योङहाङ चुम्लुङका केन्द्रीय सचिव पनि हुन् ।
आर्थिक सहयोग दाताहरुको नामावली पुरा हेर्नुहोस ।
(सबै रकम युकेमा) ः–
१, पुर्ण कुरुम्बाङ ८० समाजवादी पाटी नेपाल केन्द्रीय राष्ट्रिय परिसद सदस्य तथा युके राजनितिक सल्लाहकार
२, राम कुमार सिंथेबे ५० अध्यक्ष किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युके
३, मुना जबेगु ५० पान्थर
४, चुडामणी तुम्हाङफे ५० संघीय लोकतान्त्रीक समन्वयन मञ्च युके संयोजक तथा सचिवालय सदस्य ।
५, धिरेन चेम्जोङ ४८।०१ डाईरेक्टिङ मेनेजर अफ ओजन रेस्टुरन्ट एण्ड मेनेजर अफ लक्ष्मी बुटिक युके ।
६, देबेन्द्र आङबो ४१ पान्थर शैक्षिक क्षेत्र तथा समाजसेवी ।
७, तिलबिक्रम सङबाङफे ४० अध्यक्ष किरात याक्थुङ चुम्लुङ यु के ।
८, राम आङदेम्बे ४० वारविकसियर ब्रान्च किरात याक्थुङ चुम्लुङ युके कोषाध्यक्ष ।
९, तिल बिक्रम लावती ४० संघीय लोकतान्त्रिक समन्वयन मञ्च युके सल्लाहकार तथा उपाध्यक्ष किरात धर्म तथा साहित्य उत्थान संघ युके ।
१०, जय मादेम्बा घ्३३ सचिव तेह्रथुम समाज युके ।
११, तेज मेन्याङबो ३१ ताप्लेजुङ र कलाकार ।
१२, मोहन बिक्रम तुम्बाहाङफे २५ लिम्बू भाषाका अभियान्ता ।
१३, दुर्गा खापुङ २५ संलि सामाजिक मञ्च युके साखा अध्यक्ष मिडल्याण्ड युके ।
१४, शान्ति माया नाल्बो २५ तेह्रथुम, आङबुङ ।
१५, भिम मादेन लिम्बू २१ तेह्रथुम, सुदाप ।
१६, देवि तुम्बाहाङफे २१ संलोरा मञ्च नेपाल सचिवालय सदस्य तथा सामाजिक मञ्च युके बरिष्ठ सल्लाहकार ।
१७, डम्बर फागो २०।११ ड्राईभिङ स्कुल रगबे युके ।
१८, ईश्वर फेउदिन २० पान्थर कुम्मायक ।
१९, लोकेन लिम्बू २० उपाध्यक्ष किरात धर्म तथा साहित्य उत्थान संघ युके ।
२०, पुर्ण तेन्युङ २० सुनसरी ।
२१, राधिका सुकवाबा २० तेह्रथुम पाटीगाउ जिरीखिम्ती ।
२२, बुद्ध हर्क लावती २० मोरङ
२३, राजेन्द्र कुमार पाहिम २० तेह्रथुम खाम्लालुङ हाल बासिङ स्टोक युके ।
२४, गजेन्द्र बहादुर लावती २० पान्थर कुम्मायक ।
२५, गिरजा चोङबाङ २० तेह्रथुम फेदाप ।
२६, राजकुमारी सुक्वाबा २० तेह्रथुम पाटिगाउ जिरीखिम्ती ।
२७, गिता जबेगु २० पान्थर ।
२८, लक्ष्मी आवाजुङ २० ताप्लेजुङ ।
२९, चन्द्र कुमार आङबुहाङ २० ताप्लेजुङ ।
३०, गोकर्ण केरुङ २० पान्थर ।
३१, तीलबिर खेवाहाङ १५ सुंनाम गाबिस युके ।
३२, नवराज काम्बाङ १२ नागरिक समाज युके उपाध्यक्ष ।
३३, प्रेम कुमार पाहिम १२ समाजसेवी ।
३४, चन्द्रकला आवाजङ ११ साखा अध्यक्ष बासिङ स्टोक संलिसा मञ्च युके ।
३५, भिम जबेगु ११ पान्थर ।
३६, अरुण कन्दङवा १० तेह्रथुम ।
३७, पेपराज कुरुम्बाङ ५० अभियान कर्ता संलिम प्रान्तिय केन्द्रीय सचिवालय सदस्य ।