राजसुक्र र बिमलाको आवाजमा ‘तिमीसँग आँखा जुधाई’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, असोज २५, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजसुक्र र बिमलाको आवाजमा ‘तिमीसँग आँखा जुधाई’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक राजसुक्र लिम्बू र गायिका बिमला परियारको सुमधुर अवाजमा सजिएको गित ‘तिमीसँग आँखा जुधाई’ सार्वजनिक गरिएको छ ।

मुकेश राईको शव्द तथा अशोक थपाको संगीत रहेको प्रेमिल गित ‘तिमीसँग आँखा जुधाई’ को म्युजिक भिडियो मनेरञ्जन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

अशोक लाखेको निर्देशन रहेको भिडियोमा योक्तुम्बा रमेशराज लिम्बू र कौशिला राजबंशीको अभिनय रहेको छ ।

मुहा क्रिएटिभ स्टुडिययोका पोष्ट प्रडक्शन रहेको भिडियोमा जीवन थापा मगरको छायाँङ्कन, सुमन मग्रान्तीको श्रृंगार, नगेन धिमालको ड्रोन र मुहा सिं थापा मगरको सम्पादन रहेको छ ।

अशोक थपाको संगीत संयोजन मिक्सिङ तथा मास्टरिङ रहेको गित काब्या रेकर्डिङ स्टुडियो दमकमा रेकर्ड गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर