लिम्बू पत्रकार संघ धनकुटा अध्यक्षमा प्रेमा - Mangsebung News
  • आइतबार, बैशाख ३०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू पत्रकार संघ धनकुटा अध्यक्षमा प्रेमा


दमक/ लिम्बू पत्रकार संघ धनकुटाको दोस्रो अधिवेशनबाट प्रेमा मादेम्बाको अध्यक्षतामा नयाँ समिती निर्वा्चित गरेको छ ।

 

बिहिवार सम्पन्न भएको अधिवेशनबाट समितिका उपाध्यक्षमा धनबहादुर आङ्ला, सचिवमा विनु चेम्जोङ र कोषाध्यक्षमाा चन्द्रकला लिम्बू निर्वाचित भएका छन् ।

 

यसरीनै सदस्यहरुमा आशिष लावती, गीता चेम्जोङ र दिवा चेम्जोङ रहेका छन् ।

 

 

केन्द्रीय प्रतिनिधिहरुमा तीलबिक्रम चेम्जोङ, चन्द्रसिं नेम्बाङ, हिमा चेम्जोङ, वालिका मादेन छन् ।

सम्बन्धित खवर