शिवसताक्षी नगर प्रमुख सवार गाडी दुर्घटना - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शिवसताक्षी नगर प्रमुख सवार गाडी दुर्घटना

 

दमक/ शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा सवार गाडी आइतबार दिउसो दमक रतुवा खोला पुलमा दुर्घटना परेको छ ।दुर्घटनाबाट मानवीय क्षति नपुगेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ् । मेयर सेर्मालाई कुनै चोट पटक नलागेको दमक प्रहरीले जनाएको छ ।

घट्नाको प्रकृती हेर्दा सेर्मा सवार गाडीलाई अर्कोतर्फ आएको सवारी साधनले ठक्कर दिएको हुन सक्ने अनुमान प्रहरी लगाएको छ ।दुर्घटनाबाट सवारी साधन पूर्णरुपले क्षति भएको छ । तर नगर प्रमुख सकुशल रहेको जनाएको छ ।

सम्बन्धित खवर