लिम्बु पत्रकार संघ तेह्रथुम अध्यक्षमा तरेबा - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बु पत्रकार संघ तेह्रथुम अध्यक्षमा तरेबा


दमक/लिम्बू पत्रकार संघ तेह्रथुम शाखाको दोस्रो अधिवेशन म्याङलुङ नगरपालिकामा मंगलबार सम्पन्न भएको छ ।

राजकुमार तेयुङ (तरेबा)को अध्यक्षतामा ७ सदस्यीय नयाँ समिति निर्वाचित गर्दै अधिवेशन सम्पन्न गरेको हो ।

समितिको उपाध्यक्षमा उपाध्यक्षः वीरेन्द्र पयाङ्गु, सचिवमा महेन्द्र मादेन र कोषाध्यक्ष भीमा लिम्बू निर्वा्चित भएका छन् ।

यसरी नै सदस्यहरुमा छवि सनम कन्दङ्वा, संगीता मादेन र शिखा पयाङ्गु निर्वाचित भएका छन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिहरुमा टीआर सेनेहाङ, प्रकाश पाक्साँवा, यशोदा चेम्जोङ, मनकुमार फोम्बो र होम पारघारी रहेका छन् ।

सम्बन्धित खवर