इन्द्रशुसिल र गंगाको पुर्बेली लोक भाका ‘डल्ली सोल्टीनी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इन्द्रशुसिल र गंगाको पुर्बेली लोक भाका ‘डल्ली सोल्टीनी’ सार्वजनिक(भिडियो सहित)


माङसेबुङ / गायक इन्द्रशुसिल चोङबाङ र गायिका गंगा फियाकको सुमधुर आवाजमा पुर्बेली लोक भाकाको बिल्कुलै नयाँ गीत ‘डल्ली सोल्टीनी’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार एस. पी. निङलेकुको शव्द भावहरुमा सजिएको पुर्बेली भाकालाई गायक इन्द्रशुसिल चोङबाङले संगीत भरेका हुन् ।

राजु कार्कीको संगीत संयोजन रहेको लोक भाकालाई स्टुडियो किङमा सुरेश राईले रेकर्डिङ गरेका हुन् । इसाक जबेगुले छाँयाङकन तथा सम्पादन गरेको लिप्सिङ भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर