नालीफुङवा पान्जुम्भोको बार्षिक चोमेन सेवा सम्पन्न, एकलाख आठहजार दीप प्रज्वलन(फोटो फिचर सहित) - Mangsebung News
  • मङ्गलबार, साउन ०५, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नालीफुङवा पान्जुम्भोको बार्षिक चोमेन सेवा सम्पन्न, एकलाख आठहजार दीप प्रज्वलन(फोटो फिचर सहित)

 माङ्सेबुङ / किरात साम्यो नालीफुङवा मुजोत्लुङ पान्जुम्भोको आयोजनामा येत्नाम्धुङ लाधुङ्सेमी बार्षिक चोमेन सेवा सम्पन्न भएको छ ।

बुधबार विभिन्न जिल्लाहरु बाट आएका नालिफुङ्वाहरुको बाक्लो सहभागितामा बार्षिक चोमेन सेवा सम्पन्न भएको हो ।

सुनसरीको बराहक्षेत्र सप्तकोशीमा साक्मुरा वादेम्मा सेवा सम्पन्न गरेर सोमबार सुरु भएको किरात साम्यो नालीफुङवा पान्जुम्भुकोे बार्षिक चोमेन सेवाको अन्तिम दिन बिश्व शान्ति तथा मानव एकता चराचर सृष्टि रक्षार्थ बिश्वभरी छरिएर रहेका नालीफुङ्वाहरुको आप्लुङ्गेन ताङ्सेप बार्षिक चोमेन सेवाको अवसरमा सामुहिक माङगेना साथै साँझमा १ लाख ८ हजार दिप प्रज्वलन समेत गरिएको छ ।

किरात साम्यो नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोको आयोजनामा विभिन्न जिल्लाको नालिफुङवाहरुको व्यापक सहभागीतामा बर्षेनी बार्षिक चोमेन सेवाको आयोजनामा हुँदै आइरहेको छ ।

सम्बन्धित खवर