कोरोना नियन्त्रणको लागि संचित कोषमा राष्ट्रपति कार्यालयद्धारा साढे ९ करोड जम्मा - Mangsebung News
  • आइतबार, साउन १७, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना नियन्त्रणको लागि संचित कोषमा राष्ट्रपति कार्यालयद्धारा साढे ९ करोड जम्मा


काठमाडौ / राष्ट्रपति कार्यालयले आथिक वर्ष २०७६/०७७ को लागि विनियोजित बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षकमा विनियोजित बजेटबाट सो रकम संचित कोषमा जम्मा गरिएको राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएक छन् ।

सम्बन्धित खवर