मासु नखान डव्लुएचओको अपिल - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मासु नखान डव्लुएचओको अपिल


एजेन्सी / विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले वन्यजन्तुको मासु नखान र खान प्रतिबन्ध लगाउन अपिल गरेको छ ।

अहिले कोरोना भाइरसको महामारीले विश्व आतंकित भइरहेको अवस्थामा जीव जनावरको मासु नखान भन्दै प्रतिबन्द लगाउन अपिल गरेको हो । उस्ले भनेको छ, ७० प्रतिशत नयाँ भाइरस वन्यजन्तुको मासुबाटै आएको हो त्यसैले जनावरको मासु नखान भन्दै व्यापारमा समेत प्रतिबन्ध लगाउन अपिल गरेको हो ।

डब्लुएचओ प्रमुख डा. टेड्रोस अदोनम गिब्रियससले वन्यजन्तुको व्यापारमा रोक लगाउन विश्वका सबै देशलाई आग्रह गरेका छन् ।

कोरोना भाइरसको उदगम थलो मानिएको चीनमा वन्यजन्तुको मासु खाएकाहरुबाटै कोरोना फैलिएकोले थियो ।

 

सम्बन्धित खवर