लकडाउनको अवधी बैशाख २५ सम्म लम्ब्याउने सरकारको निर्णय - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लकडाउनको अवधी बैशाख २५ सम्म लम्ब्याउने सरकारको निर्णय


काठमाडौं / लक डाउनको अवधीलाई बैशाख २५ सम्म लम्ब्याउने भएको छ ।

आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन अवधी २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

पूर्वघोषित लकडाउनको अवधी १५ वैशाखमा सकिन लाग्दा कोरोना नियन्त्र उच्चस्तरीय समन्वय समितिको कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

सम्बन्धित खवर