पान्थरमा लडेर एक जनाको मृत्यु - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पान्थरमा लडेर एक जनाको मृत्यु

पान्थर / पान्थरको फिदिम नगरपालिकामा एक जनाको लडेर मृत्यु भएको छ ।

फिदिम नगरपालिका–१ का ३७ बर्षीय चन्द्रकुमार आङवोको सडकमा पैदल हिडिरहेका बेला अचानक सडकबाट लडी घाईते भएका थिए ।

उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा शनिवार राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर