कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुने २४ पुग्यो - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुने २४ पुग्यो


काठमाडौँ / कोरोना भाइरस संक्रमणका कारण थप एकको मृत्यु भएको छ ।

दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको निधन भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले प्रदेश अस्पताल सुर्खेतमा उपचाररत पुरुषको सोमबार राति मृत्यु भएको बताए ।

उनी दम र क्षयरोगका बिरामी समेत थिए ।

सम्बन्धित खवर