झापाको कमल गाउँपालिकामा थप एक जनालाई कोरोना पुष्टि - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको कमल गाउँपालिकामा थप एक जनालाई कोरोना पुष्टि


दमक / कोरोना भाइरसको संक्रमि झापाको कमल गाउँपालिकामा १ जना थपिएको छ ।

साउदीबाट आफ्नो घर फर्किएका कमल गाउँपालिका ५ का ३४ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको कमल गाउँपालिकाको स्वस्थ्य शाखाले जनाएको छ ।

उनी गांउपालिकाको ३ नम्बर वडामा रहेको शहिद धर्मभक्त माध्यमिक विध्यालयको क्वारेन्ट्नमा बस्दै आएका छन् ।

हालसम्ममा गाउँपालिकाले सय २३ जनाको पिसिआर परिक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएको कमल गाउँपालिका स्वस्थ्य शाखा जनाएको छ ।

यस अघि गाउँपालिकाको वडा नम्वर १ मा कोभिड १९ पोजेटिभ देखिएका एक ब्यक्ति निको भएर घर फर्कि सकेका छन् ।

सम्बन्धित खवर