पछिल्लो २४ घण्टामा १०९ जना कोरोनाका नयाँ संक्रमित, जम्मा १८,४८३ पुग्यो - Mangsebung News
  • शुक्रबार, साउन २३, २०७७
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घण्टामा १०९ जना कोरोनाका नयाँ संक्रमित, जम्मा १८,४८३ पुग्यो


काठमाडौं । कोरोना भाइरसको संक्रमित शुक्तबार १ सय ३३ जना थपिएको छ । यस संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।

स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ७५ जनाको पिसिआर परीक्षणमा गरिएको मध्ये १ सय ९ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

पछिल्लो २४ घण्टामा १ सय ६ जना कोरोना जितेर घर फर्किएका छन् । यससंगै १३ हजार ५३ जना उपचारपछि निको भइसकेका छन् ।

अहिलेसम्म कोरोना संक्रमणबाट ४५ जनाको ज्यान गएको छ ।

सम्बन्धित खवर