विर्तामोडमा आज रातीबाट फेरी लकडाउन हुने - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विर्तामोडमा आज रातीबाट फेरी लकडाउन हुने


झापा । झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा फेरी लकडाउन गर्ने निर्णय गरेको छ ।

विश्व महामारीको रुपमा फैलिउको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदाय स्तरमा फैलिदै गएसँगै संक्रमण फैलन नदिन र नियन्त्रणका लागि आज राती १२ बजेदेखि लागु हुने गरी लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

बिर्तामोडमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन गर्ने निर्णय गरेको नगर प्रमुख ध्रुव कुमार शिवाकोटीले बताए ।

सम्बन्धित खवर