दमकमा कार्यरत एक जना शसस्त्र प्रहरी सहित झापामा ५ जना कोरोना संक्रमित - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा कार्यरत एक जना शसस्त्र प्रहरी सहित झापामा ५ जना कोरोना संक्रमित


झापा । झापामा आइतबार थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु मध्ये पाथिभरा गण दमकमा कार्यरत सशस्त्र प्रहरी एक जनामा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिए ।

त्यस्तै बाह्रदशी गाउँपालीकाका १ महिला र १ पुरुष, अर्जुनधारा नगरपलिकाका २ जना पुरुष भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

उनीहरू छिमेकी मुलुक भारतबाट आएका हुन् ।

सम्बन्धित खवर