झापामा सोमबार थप नौ जना कोरोना संक्रमित - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा सोमबार थप नौ जना कोरोना संक्रमित


झापा । झापाका सोमबार ९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमि थपिएका छन् ।

जनस्वास्थ्य कार्यलय झापाले जनाएको अनुसार भद्रपुर नगरपालिकाका २ जना पुरुष र १ जना महिला, गौरादह नगरपालिकाका ५ जना पुरुष र कमल गाउँपालिकाका १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसंगै झापामा संक्रमितको संख्या ४०७ जना पुगेको छ ।

सम्बन्धित खवर