इलामको जीतपुर प्रहरी चौकीका एक प्रहरीमा कोरोना संक्रमण - Mangsebung News
  • शनिबार, बैशाख १९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको जीतपुर प्रहरी चौकीका एक प्रहरीमा कोरोना संक्रमण


इलाम । इलामको देउमाई नगरपालिका स्थित जितपुर प्रहरी चौकीमा कार्यरत एक जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

इलाका प्रहरी कार्यालयका एक जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कन्टयाक टे«सिङ्गका आधारमा ७६ जनाको स्वाब संकलन गरेर परिक्षण गरिएका मधये जीतपुरमा कार्यरत प्रहरीमा रिपोर्ट पोजेटिभ आएको देउमाई नगरपालिकाले जनाएको छ ।

अहिलेसम्ममा इलाममा कोरोना संक्रमितको संख्या ८७ पुगेको छ ।

संक्रमित प्रहरीलाई उपचारको लागि इलामको सदरमुकाम स्थित रहेको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।

सम्बन्धित खवर