झापामा थप १० जना कोरोना संक्रमित, झापामा संक्रमित संख्या ५०८ पुग्यो - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा थप १० जना कोरोना संक्रमित, झापामा संक्रमित संख्या ५०८ पुग्यो


झापा । झापामा पछिल्लो २४ घन्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार आइतबार थप १० जनामा संक्रमण पुष्टि भएको हो ।

कमल गाउँपालिकाका १ महिला २ पुरुष, झापा गाउँपालिकाका १ पुरुष, विर्तामोड नगरपािलकाका २ महिला, कनकाई नगरपालिकाका १ महिला, गौरादह नगरपालिकाका २ पुरुष र मेचीनगर नगरपालिकाका १ जना गरी जम्मा १० जनामा संक्रमण पुष्टि भएको छ ।

यो संगै झापामा कोरोना संक्रमितको संख्या ५ सय ८ पुगेको छ ।

सम्बन्धित खवर