थप ७४३ जना कोरोना संक्रमित, संक्रमित संख्या ३२,६७८ पुग्यो - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप ७४३ जना कोरोना संक्रमित, संक्रमित संख्या ३२,६७८ पुग्यो


काठमाडौं । कोरोना भाईरसको संक्रमित सोमबार ७ सय ४३ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार २५ जनामा गरिएको परिक्षमा सोमबार ७ सय ४३ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ७५ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १८ हजार ८ सय ६ जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या १ सय ५७ पुगेको छ ।

सम्बन्धित खवर