कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृत्यु हुने संख्या १ सय ६४ पुग्यो - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृत्यु हुने संख्या १ सय ६४ पुग्यो


काठमाडौ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित ब्रिफिङका क्रममा जानकारी गराए अनुसार काठमाडौँका ७४ र ६६ वर्षीय पुरुष तथा ७१ वर्षीया महिला गरी तीन जना, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ ।

सम्बन्धित खवर