झापामा थप १५ जना कोरोना संक्रमित - Mangsebung News
  • बुधबार, जेठ ०९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा थप १५ जना कोरोना संक्रमित


झापा । झापामा शुक्रबार १५ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

संक्रमित हुनेहरु कमल गाउँपालिकाका २ जना महिला र ७ जना पुरुष , भद्रपुर नगरपालिकाका १ जना पुरुष, शिवसताक्षी नगरपालिकाका १ जना महिला, मेचीनगर नगरपालिकाका ३ जना पुरुष तथा हल्दीबारी गाउँपालिकाका १ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका जानकारी गराए ।

संक्रमितहरु मध्ये कमल गाउँपालिकाका ९ जना स्थानीय बासीन्दा छन् भने अन्य भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएकाहरु रहेका छन् ।

सम्बन्धित खवर