थप ८८४ जना कोरोना संक्रमित, संक्रमित संख्या ३७,३४० पुग्यो - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप ८८४ जना कोरोना संक्रमित, संक्रमित संख्या ३७,३४० पुग्यो


काठमाडौं । कोरोना भाइरसको संक्रमित शनिबार ८ सय ८४ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ५ सय १६ जनामा गरिएको परिक्षमा शनिबार ८ सय ८४ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय १३ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै २० हजार ५ सय ५५ जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या २ सय ७ पुगेको छ ।

सम्बन्धित खवर