दमकका १६ सहित झापामा थप १९ जना कोरोना संक्रमित - Mangsebung News
  • बुधबार, जेठ ०९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकका १६ सहित झापामा थप १९ जना कोरोना संक्रमित


दमक ।
दमक नगरपालिकामा १६ जना सहित झापामा शनिबार १९ जना कोरोना संक्रमित थपिएका छन् ।

दमकमा संक्रमित हुनेहरुमा ७ जना महिला र ९ जना पुरुष रहेका छन् ।

त्यस्तै झापा गाउँपालिकामा १ महिला र २ पुरुष संक्रमित भएका छन् ।

यस संगै दमकमा मात्रै ९७ जना कोरोेना संक्रमित भएका छन भने झापा जिल्लामा ५ सय ३६ पुगेको छ ।

सम्बन्धित खवर