झापामा थप ८ जना कोरोना संक्रमित - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा थप ८ जना कोरोना संक्रमित


झापा । झापामा आइतबार ८ जना कोरोना संक्रमित थपिउका छन् ।

संक्रमितहरु कनकाई नगरपालिकाका २ जना महिला र ६ जना पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंले जनाकारी गराए ।

उनीहरु कनकाई नगरपालिकाका वडा नं ३, ७ र १ का स्थानीयबासीहरु हुन् ।

यससंगै झापामा कोरोना संक्रमितको संख्या ५७६ पुगेको छ ।

सम्बन्धित खवर