सुनसरीमा लडेर एक बच्चाको मृत्यु - Mangsebung News
  • शनिबार, बैशाख १९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनसरीमा लडेर एक बच्चाको मृत्यु


सुनसरी । सुनसरीको भोक्राहा नरसिहं ४ बस्ने नसरुदिन अन्सारीको डेढ वर्षीया छोरीको लडेर मृत्यु भएको छ ।

आईतबार दिउँसो आफ्नै घर अगाडि पानी जमेको बाझो खेतबारीमा नाबालिका रबिना खातुन लडी रहेको अवस्थामा शव फेला परेको एक नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

सम्बन्धित खवर