असोज ५ बाट आन्तरीक उडान र लामो दुरीको यातायात सञ्चालन हुने - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

असोज ५ बाट आन्तरीक उडान र लामो दुरीको यातायात सञ्चालन हुने


काठमाडौं । सरकारले आन्तरिक उडान र लामो दूरीका यातायात असोज ५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि लामो दूरीका सवारी साधन र आन्तरिक हवाइ उडान सुरु गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लगाए संगै बन्द भएका यातायातका साधन र हवाइ उडान हुने भएको हो ।

सरकारले ’केही स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको छ ।

सम्बन्धित खवर